Logo
विश्व
एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन: जेलेन्स्की

युक्रेन, २ मंसिर । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पु¥याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन् । “हाल एक करोडभन्दा बढी

ट्विटरका सबै कार्यालय अस्थायी रूपमा बन्द

काठमाडौँ, २ मंसिर । ट्विटरले आफ्ना सबै कार्यालय अस्थायी रूपमा बन्द गरेको छ । कम्पनीका कार्यालय भवनहरू अस्थायी रूपमा बन्द हुने जानकारी ट्विटरले कर्मचारीलाई गराएको छ । आउँदो २१ तारिख

राहुल गान्धीको राजनीतिक भेलामा नेपालको राष्ट्रिय गान बजेपछि…

भारत, १ मङ्सिर । भारतमा विपक्षी कांग्रेस दलका नेता राहुल गान्धीको एउटा कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि उनलाई सत्ताधारी भारतीय जनता पार्टीका नेताहरूले आलोचना गरिरहेका छन् । सत्ताधारी दलको विरोधमा

‘आक्रामक’ प्रतिक्रियाको चेतावनीपछि उत्तर कोरियाद्वारा छोटो दूरीको क्षेप्यास्त्र प्रहार

उत्तर कोरिया, १ मङ्सिर । उत्तर कोरियाले बिहीबार छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ । वासिङ्टनले क्षेत्रीय सुरक्षा सहयोगलाई बढावा दिन र आणविक शक्ति

इरानले यमन पठाएको सत्तरी टन मिसाइल इन्धन अमेरिकी सेनाको कब्जामा

इरान, ३० कात्तिक । इरानले यमन पठाएको सत्तरी टन ‘मिसाइल’ इन्धन अमेरिकी सेनाले आफ्नो नियन्त्रणमा दिएको छ । इरानबाट यमन जाने पानीजहाजमा मलका झोलामा लुकाइएको ७० टन मिसाइल इन्धन अमेरिकी

युक्रेनलाई लक्षित गरी हानिएको मिसाइल पोल्याण्डमा खस्यो

युक्रेन, ३० कात्तिक । युक्रेनलाई लक्षित गरेर प्रहार गरिएको एउटा मिसाइल पोल्याण्डमा खसेको छ । यो घटनामा दुई जना मारिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले प्रहार गरेको मिसाइल

विश्वको जनसङ्ख्या ८ अर्ब पुग्यो

इन्डोनएसिया, २९ कात्तिक । विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ । ११ वर्षमै विश्वको जनसङ्ख्या एक अर्ब थप भएको हो । २०औँ शताब्दीको मध्यपछि विश्वको जनसङ्ख्या तीव्र गतिमा बढेको थियो,

अमेरिकामा गोली चल्दा तीन जना फुटबल खेलाडीको मृत्यु

अमेरिका, २९ कात्तिक । अमेरिकामा गोली चल्दा तीन जना फुटबल खेलाडीको मृत्यु भएको छ । युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड

बाइडेन र सीबीच शिखर वार्ता, द्वन्द्व न्युनिकरण गर्ने प्रतिबद्धता

इन्डोनेसिया, २९ कात्तिक (एएफपी) । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच इन्डोनेसियाको बालीमा सोमबार तीन घण्टा लामो ऐतिहासिक शिखर वार्ता द्वन्द्व टार्ने प्रतिबद्धतासहित सम्पन्न भएको छ ।

बाइडेन र सीबीच भेट

इन्डोनेसिया, २८ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भेट भएको छ । दुई ठूला शक्तिबीचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला इन्डोनेसियाको बालीमा सोमवार बाइडेन र