Logo
विश्व
अमेरिकामा गोली चल्दा तीन जना फुटबल खेलाडीको मृत्यु

अमेरिका, २९ कात्तिक । अमेरिकामा गोली चल्दा तीन जना फुटबल खेलाडीको मृत्यु भएको छ । युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड

बाइडेन र सीबीच शिखर वार्ता, द्वन्द्व न्युनिकरण गर्ने प्रतिबद्धता

इन्डोनेसिया, २९ कात्तिक (एएफपी) । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच इन्डोनेसियाको बालीमा सोमबार तीन घण्टा लामो ऐतिहासिक शिखर वार्ता द्वन्द्व टार्ने प्रतिबद्धतासहित सम्पन्न भएको छ ।

बाइडेन र सीबीच भेट

इन्डोनेसिया, २८ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भेट भएको छ । दुई ठूला शक्तिबीचको सम्बन्धमा तिक्तता देखा परिरहेका बेला इन्डोनेसियाको बालीमा सोमवार बाइडेन र

‘लाभरोभ अस्पताल भर्ना भएका समाचार गलत हुन्’

रुस, २८ कात्तिक । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले रुसी विदेश मन्त्री सर्गेई लाभरोभ बालीको अस्पतालमा भर्ना भएको खबरको खण्डन गरेका छन् । यसअघि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जी-२० सम्मेलनमा

सी सँगको वार्तामा दुई देशबीचको विवादको बिन्दुको खोजी गरिनेछ: बाइडेन

अमेरिका, २८ कार्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँगको उच्चस्तरीय वार्तामा दुई देशबीच बढिरहेको विवादको बिन्दु पत्ता लगाउने बताएका छन् । भोलिदेखि इन्डोनेसियामा हुने जी-२० शिखर सम्मेलनका

टर्कीको एउटा व्यस्त सडकमा विस्फोट हुँदा ६ जनाको मृत्यु

टर्की, २८ कात्तिक । टर्कीको एउटा व्यस्त सहरमा विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । इस्तानबुल सहरको व्यस्त सडकमा भएको विस्फोटमा परेर ८० जनाभन्दा धेरै घाइते भएका बीबीसीले

सिनेटमा नियन्त्रणसँगै बाइडनलाई ठूलो सफलता

अमेरिका, २७ कात्तिक । एउटा महत्त्वपूर्ण राज्य नभाडामा भएको जितसँगै अमेरिकाको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक दलले आफ्नो बहुमत कायम राख्ने भएको छ । तीव्र प्रतिस्पर्धामा उनीहरूकी उम्मेदवार क्याथरिन कोर्टेज मास्टोले

रुस र टर्कीबीच वार्ताको प्रयास भइरहेको छः टर्कीस् राष्ट्रपति

अंकारा , २७ कात्तिक (सिन्ह्वा) । टर्कीस् राष्ट्रपति रिसेप तैयब एर्डोगानले रुस र युक्रेनका बीचमा वार्ताको प्रयास भइरहेको जानकारी दिएका छन् । उनले टर्कीले दुई देशबीच शान्ति वार्ताको प्रयास जारी

ट्विटरले निलो टिकका लागि लिने भनेको शुल्कको निर्णय खारेज गर्यो

अमेरिका, २७ कात्तिक । सामाजिक सञ्जाल ट्विटरको नीलो टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने निर्णय तत्कालका लागि खारेज भएको छ । अघिल्लो हप्ता ट्विटरका मालिक एलन मस्कले गरेको निर्णय तत्कालका

बहराइनमा विपक्षी उम्मेदवारविना नै मतदान

बहराइन, २७ कात्तिक । बहराइनमा विपक्षी उम्मेदवारविना नै मतदान सम्पन्न भएको छ । हिजो सम्पन्न मतदानमा सुन्नी वंशको शासन रहेको राजतन्त्रात्मक देशले आफ्ना दुई प्रमुख विपक्षी समूह शिया अल-वेफाक र