Logo
विश्व
सोमालियामा सेनाको कारबाहीमा परी २१ अल-शबाब लडाकूको मृत्यु

सोमालिया, २१ कात्तिक । सोमालियाको राष्ट्रिय खुफिया र सुरक्षा एजेन्सी (निसा) ले आइतबार मध्य सोमालियामा २१ अल-शबाब लडाकूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाएको छ । सूचना, संस्कृति तथा

राष्ट्रपति पुटिनको चेतावनीले युरोपमा बढ्यो त्रास

काठमाडौँ, २१ कात्तिक । रूसी राष्ट्रपति व्लादिमीर पुटिनले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोसँग गरेको सम्वादमा लडाई जित्नका लागि परमाणु बमको आवश्यक्ता पर्ने बताएका छन् । सम्वादमा राष्ट्रपति पुटिनले अमेरिकाले जापानको हिरोशिमा

अफगानिस्तानमा दुर्घटना: दुई चिकित्सकसहित सात जनाको मृत्यु

अफगानिस्तान, २० कात्तिक । अफगानिस्तानमा सडक दुर्घटनामा परेर दुई जना चिकित्सकसहित सात जनाको ज्यान गएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अफगानिस्तानको लाघमान प्रान्तमा शनिबार सो सडक दुर्घटना भएको थियो ।

दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल घोषणा

दिल्ली, २० कात्त्कि । भारतको राजधानी दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ ।

हिजाब विरोधी प्रदर्शनमा गोली चल्दा बालबालिकासहित १० जनाको मृत्यु

इरान, २० कात्तिक । इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाब विरोधी प्रदर्शनमा बालबालिकासहित १० जनाको मृत्यु भएको छ । इरानी सुरक्षा बलले सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य सहरमा शान्तिपूर्ण प्रदर्शन गरेकामाथि गोली

प्रधानमन्त्री, गृहमन्त्री र सैन्य नेतृत्वले आफूलाई मार्ने निर्णय गरेका छन् ः इमरान खान

काठमाडोँ, २० कात्तिक । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शहबाज शरीफ उनको हत्या प्रयासको षडयन्त्रमा संलग्न भएको आरोप लगाएका छन् । बिहीबार राजनीतिक र्‍यालीमा गोली लागेर अस्पतालमा उपचार गराइरहेका

खेअरसनबाट सर्वसाधारणको उद्धार गर्न पुटिनको स्वीकृति

रुस, १९ कात्तिक । दक्षिणी युक्रेनमा रुसले कब्जा गरेको खेअरसनका केही भागबाट सर्वसाधारणलाई उद्धार गर्ने प्रक्रियालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सार्वजनिक स्वीकृति दिएका छन् । किएभका सैन्य बलहरू उक्त रणनीतिक

ट्विटरले झण्डै ४ हजार कर्मचारीलाई कामबाट निकाल्यो

अमेरिका, १९ कात्तिक । सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले कम्पनीका झण्डै आधा कर्मचारीलाई जागिरबाट निकालेका छन् । अघिल्लो हप्ता ४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गरेका मस्कले सीईओ

भारतमा कट्टरपन्थी हिन्दू नेताको गोली हानी हत्या

भारत, १९ कात्तिक । भारतको उत्तरपश्चिम क्षेत्रमा कट्टरपन्थी हिन्दू धर्मगुरु सुधीर सुरीको गोली हानी हत्या गरिएको छ । सिख धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र मानिने स्थलहरू मध्ये एक विश्व प्रसिद्ध गोल्डन

प्रधानमन्त्री शरिफले आफूमाथि आक्रमण गराएको इमरान खानको आरोप

पाकिस्तान, १९ कात्तिक । पाकिस्तानी पूर्वप्रधानमन्त्री एवं तहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खानले प्रधानमन्त्री शहबाज शरिफले आफूमाथि आक्रमण गराएको आरोप लगाएका छन् । बिहीबार गुजरवालामा एक व्यक्तिले आफूमाथि गोली