Logo
विश्व
अस्ट्रेलियाको तस्मानिया टापुको तटमा एक सय ५० भन्दा धेरै ह्वेल माछा फसे

काठमाडौं, ७ माघ ।  अस्ट्रेलियाको तस्मानिया टापुको तटमा एक सय ५० भन्दा धेरै ह्वेल माछा फसेका छन् । त्यहाँका स्थानीय अधिकारीहरूका अनुसार एक सय ५७ ह्वेल माछा टापुको पश्चिमी तटमा

द्वन्द्वबाट दुई करोड ६० लाख सुडानी नागरिक प्रभावित भएका राष्ट्रसङ्घको भनाइ

काठमाडौं, ६ फागुन ।  संयुक्त राष्ट्र सङ्घले सुडान भित्र र छिमेकी देशमा चलिरहेको द्वन्द्वबाट दुई करोड ६० लाख सुडानी नागरिक प्रभावित भएका जनाएको छ । उनीहरूलाई सहयोग गर्न ६ अर्ब

रुस–युक्रेन युद्धबारे साउदीमा वार्ता गर्ने अमेरिकाको तयारी

काठमाडौं, ४ फागुन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रुस–युक्रेन युद्ध अन्त्यका लागि रुसी अधिकारीहरूसँग साउदी अरबमा वार्ता गर्ने भएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले साउदी अरबमा रुसी अधिकारीहरूसँग

ब्रिक्स शिखर सम्मेलन आउँदो जुलाई ६ र ७ तारिखमा हुने

काठमाडौं, ४ फागुन ।  ब्राजिलले ब्रिक्स शिखर सम्मेलनको मिति घोषणा गरेको छ । ब्रिक्स नेताहरूको शिखर सम्मेलन आउँदो जुलाई ६ र ७ तारिखमा राजधानी रियो दि जेनेरियोमा हुने विदेशमन्त्री माउरो

नयाँ दिल्लीमा रेलवे स्टेशनमा भागदौड हुँदा १५ जनाको ज्यान गयो

काठमाडौं, ४ फागुन ।  भारतको राजधानी नयाँ दिल्लीमा रेलवे स्टेशनमा भागदौड हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । गएराति ९/१० बजेतिर घटना हुँदा रेलवे

हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गर्‍याे

काठमाडौं, ३ फागुन ।  प्यालेस्टिनी लडाकू समूह हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको छ । एक हप्ताको अन्योलपछि हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको बीबीसीले जनाएको

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा झन्डै १० हजार सङ्घीय कर्मचारी बर्खास्त

काठमाडौं, ३ फागुन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन्डै १० हजार जना सङ्घीय कर्मचारीलाई बर्खास्त गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले आन्तरिक मामिला, ऊर्जा, सैन्य मामिला, कृषि तथा मानव सेवा लगायतका

भारतमा बस र जीप ठोक्किएर भएको दुर्घटनामा महाकुम्भ जाँदै गरेका १० जनाको ज्यान गयो

काठमाडौं, ३ फागुन ।  भारतको मेजा क्षेत्रमा बस र जीप ठोक्किएर भएको दुर्घटनामा महाकुम्भ मेलामा जाँदै गरेका १० जनाको ज्यान गएको छ । उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा स्नान

जापानले झण्डै दुई लाख १० हजार टन स्टक चामल निकासा गर्ने

काठमाडौं, ३ फागुन ।  जापान सरकारले झण्डै दुई लाख १० हजार टन स्टक चामल निकासा गर्ने भएको छ । देशभित्र चामलको बढ्दो मूल्यलाई रोक्न र बजारमा हस्तक्षेप गर्न तत्कालै निकासा

हमासले रिहा गर्न लागेका थप तीन जनाको नाम सार्वजनिक, यसपटक पनि विपिन जोशी परेनन्

काठमाण्डौ, ३ फागुन । हमास लडाकू समूहले रिहा गर्न लागेका थप तीन जना बन्धकको नाम सार्वजनिक गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले दिएको जानकारी अनुसार आज रिहा हुनहरुमा