
काठमाडौं, ३ फागुन । प्यालेस्टिनी लडाकू समूह हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको छ । एक हप्ताको अन्योलपछि हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको बीबीसीले जनाएको

काठमाडौं, ३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन्डै १० हजार जना सङ्घीय कर्मचारीलाई बर्खास्त गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले आन्तरिक मामिला, ऊर्जा, सैन्य मामिला, कृषि तथा मानव सेवा लगायतका

काठमाडौं, ३ फागुन । भारतको मेजा क्षेत्रमा बस र जीप ठोक्किएर भएको दुर्घटनामा महाकुम्भ मेलामा जाँदै गरेका १० जनाको ज्यान गएको छ । उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा स्नान

काठमाडौं, ३ फागुन । जापान सरकारले झण्डै दुई लाख १० हजार टन स्टक चामल निकासा गर्ने भएको छ । देशभित्र चामलको बढ्दो मूल्यलाई रोक्न र बजारमा हस्तक्षेप गर्न तत्कालै निकासा

काठमाण्डौ, ३ फागुन । हमास लडाकू समूहले रिहा गर्न लागेका थप तीन जना बन्धकको नाम सार्वजनिक गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले दिएको जानकारी अनुसार आज रिहा हुनहरुमा

काठमाडौं, २ फागुन । दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा निर्माणाधीन एक होटलमा आगलागी भएको छ । आगलागीमा परी छ जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् ।

काठमाण्डौ, २ फागुन । रुसले युक्रेनको विषयमा अमेरिकासँग वार्ताका लागि वार्ता टोली तयार गर्न थालेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनका विषयमा अमेरिकासँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन गर्ने प्रयास

काठमाडौं, २ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय व्यापार बढाउने र अन्य विषयमा छलफल भएको छ । ह्वाइट हाउसमा भएको छलफलमा ट्रम्पले दुई देशबीचको

काठमाण्डौ, २ फागुन । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँग गाजामा भएको युद्धविराम सम्झौता अनुसार बन्धक रिहा गर्ने भएको छ । हमासले सम्झौता कार्यान्वयनतर्फ आफू प्रतिबद्ध रही समयमै बन्धकहरू रिहा गर्ने

काठमाडौं, १ फागुन । अमेरिकाको संसद्मा ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम’ अर्थात् (डीभी) अन्त्य गर्नेसम्बन्धी ऐन प्रस्तुत भएको छ । रिपब्लिकन प्रतिनिधि माइक कोलिन्सले अमेरिकाको सुरक्षा र निष्पक्षता सुधार्ने ऐन २०२५