Logo
विश्व
मेक्सिकोमा बस र ट्रक ठोक्किँदा ४१ जनाको ज्यान गयो

काठमाडौं, २७ माघ ।  मेक्सिकोमा बस र ट्रक ठोक्किदा कम्तीमा ४१ जनाको ज्यान गएको छ । दुर्घटनामा बसमा रहेका ३८ जना यात्रु, दुई जना चालक र ट्रकका चालक गरी ४१

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै, केजरीवालको हारमा भ्रष्टाचारको आरोप मुख्य कारण

काठमाडौं, २७ माघ ।   भारतको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले दुई तिहाईसहितको बहुमत प्राप्त गरेपछि अब दिल्लीको मुख्यमन्त्रीको भन्ने चर्चा हुन थालेको छ । ७० सदस्यीय विधानसभामा

भारतको दिल्लीमा प्रधानमन्त्री मोदीको पार्टी भाजपालाई बहुमत, २७ वर्षपछि सरकार बनाउँदै

काठमाडौं, २६ माघ ।  भारतको संघीय राजधानीसमेत रहेको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत प्राप्त गरेको छ । बुधवार सम्पन्न मतदानको मतगणनाअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले बहुमत

रुसको पक्षबाट लडिरहेका उत्तर कोरियाली सेना फेरि अग्रमोर्चामा आएका युक्रेनको दाबी

काठमाडौं, २६ माघ ।  रुसको तर्फबाट लडिरहेका उत्तर कोरियाली सेना फेरि युद्धको अग्रमोर्चामा आएका युक्रेनले दाबी गरेको छ । रुसको पश्चिमी कुर्स्क क्षेत्रको अग्रमोर्चामा अहिले उत्तरकोरियाली सेना रहेका युक्रेनी राष्ट्रपतिले

हमासले आज तीन जना इजरायली बन्धकलाइ रिहा गर्दै

काठमाडौं, २६ माघ ।  हमास लडाकु समूहले आज गाजाबाट थप तीन जना बन्दी रिहा गर्ने भएको छ । उनीहरु तीनै जना पुरुष हुन् । जसमा ५२ वर्षीय एली शराबी, ५६

यूएसएआईडीको संरचना भङ्ग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको योजनामा अदालतको अस्थायी रोक

काठमाडौं, २६ माघ ।  अमेरिकी एक सङ्घीय अदालतले यूएसएआईडीको संरचना भङ्ग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा अस्थायी रोक लगाएको छ । अदालतले योजना रोक्न अस्थायी आदेश दिएको बीबीसीले जनाएको छ

भारतले ५ वर्षमा पहिलो पटक ब्याजदर घटायो

काठमाडौं, २५ माघ ।  भारतको केन्द्रीय बैंकले झन्डै पाँच वर्षमा पहिलो पटक ब्याजदर घटाएको छ । एशियाको तेस्रो ठूलो अर्थतन्त्रको सुस्त आर्थिक वृद्धिलाई रोक्न ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई) ले

माल्दिभ्सले सन् २०२७ मा ‘फ्लोटिङ्ग सौर्य परियोजना’ शुरू गर्ने

काठमाडौं, २५ माघ ।  माल्दिभ्सले सन् २०२७ मा ‘फ्लोटिङ्ग सौर्य परियोजना’ शुरू गर्ने भएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुले ‘फ्लोटिङ्ग सोलार परियोजना’ सन् २०२७ मा सञ्चालन हुने घोषणा गर्नुभएको हो

अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय

काठमाडौं, २५ माघ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेदरल्यान्डको हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिका भ्रमणमा रहेका बेला

बङ्गलादेशमा फेरि हिंसात्मक प्रदर्शन

काठमाडौं, २४ माघ ।  बङ्गलादेशमा फेरि हिंसात्मक प्रदर्शन शुरू भएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका विपक्षीहरूले गएराति उहाँका पिता शेख मुजिबुर रहमानको ढाकामा रहेको घरमा आगो लगाएर ध्वस्त पारेका छन्