
काठमाडौं, १८ माघ । नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा प्रवेश गरेको झण्डै आठ महिनापछि बाहिर निस्किएर एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण अर्थात स्पेस वाक गरेका छन् ।

काठमाण्डौ, १८ माघ । अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटनामा ६७ जनाकै ज्यान गएको छ । हिजो वाशिङ्टन डीसीको विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान सेनाको ‘ब्ल्याक हक’

काठमाडौं, १७ माघ । अमेरिकन एअरलाइन्सको विमान र सेनाको हेलिकोप्टर दुर्घटनामा उद्धार टोलीले १८ जनाकाे शव फेला पारेको छ । अमेरिकाको रेगन वाशिङ्टन राष्ट्रिय विमानस्थल नजिकै पोटोमाक नदीमाथिको आकाशमा विमान

काठमाडौं, १७ माघ । अमेरिकामा यात्रु बोकेको विमान हेलिकोप्टरसँग ठोक्किएर नदीमा खसेको छ । स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङ्टन राष्ट्रिय विमानस्थल नजिकै पोटोमाक नदीमाथिको आकाशमा दुर्घटना भएको सङ्घीय

काठमाडौं, १६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लाखौं सङ्घीय कर्मचारीलाई राजीनामा दिन आठ महिनाको तलब प्रस्ताव गरेको छ । राष्ट्रपति ट्रम्पको प्रशासनले कार्यालयमा फर्कन नचाहने लगभग सबै सङ्घीय

काठमाडौं, १६ माघ । जलवायु परिवर्तनले निम्त्याएको तातो र सुक्खा मौसमका कारण अमेरिकाको लस एन्जलसमा विनाशकारी आगलागी भएको एक अध्ययनले पुष्टि गरेको छ । अध्ययनअनुसार जलवायु परिवर्तनले तातो र सुक्खा

काठमाडौं, १६ माघ । भारतको प्रयागराज महाकुम्भमा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । अरु धेरै जना घाइते भएका सुरक्षाकर्मीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका

काठमाडौं, १५ माघ । चिनियाँ एआई एप डीपसीकले अमेरिकी बजारमा उथलपुथल ल्याएको छ । गएको हप्ता बजारमा आएको कम लागतको एआई च्याटबोट डीपसीकका कारण अमेरिकाका धेरै ठूला प्राविधिक कम्पनीहरूको शेयर

काठमाडौं, १५ माघ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ जना अधिकारीलाई बर्खास्त गरेको छ । बर्खास्तमा परेका उनीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए । अमेरिकाका कार्यवाहक महान्यायाधिवक्ता जेम्स

काठमाडौँ, १५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड भ्याक्सिन नलगाएका कारण सेनाबाट हटाइएकालाई फिर्ता गर्ने निर्णय गरेका छन्। सन् २०२१ देखि २०२३ मा भ्याक्सिन लिन अस्वीकार गरेका कारण आठ