Logo
विश्व
भारतको प्रयागराज महाकुम्भ मेलामा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का

काठमाडौं, १६ माघ ।  भारतको प्रयागराज महाकुम्भमा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । अरु धेरै जना घाइते भएका सुरक्षाकर्मीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका

चिनियाँ एआई एप ‘डीपसीक’ ले ल्यायो अमेरिकी बजारमा उथलपुथल

काठमाडौं, १५ माघ ।  चिनियाँ एआई एप डीपसीकले अमेरिकी बजारमा उथलपुथल ल्याएको छ । गएको हप्ता बजारमा आएको कम लागतको एआई च्याटबोट डीपसीकका कारण अमेरिकाका धेरै ठूला प्राविधिक कम्पनीहरूको शेयर

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध अनुसन्धान गर्ने १२ अधिकारी बर्खास्त

काठमाडौं, १५ माघ ।  अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ जना अधिकारीलाई बर्खास्त गरेको छ । बर्खास्तमा परेका उनीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए । अमेरिकाका कार्यवाहक महान्यायाधिवक्ता जेम्स

अमेरिकी सेनामा नयाँ नियम लगाउँदै ट्रम्प : केही सुविधा कटौती

काठमाडौँ, १५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड भ्याक्सिन नलगाएका कारण सेनाबाट हटाइएकालाई फिर्ता गर्ने निर्णय गरेका छन्। सन् २०२१ देखि २०२३ मा भ्याक्सिन लिन अस्वीकार गरेका कारण आठ

उत्तरी गाजाबाट विस्थापित हजारौं नागरिक आफ्नो घर फर्कन थाले

काठमाडौं, १४ माघ ।  उत्तरी गाजाबाट विस्थापित हजारौं प्यालेस्टाइनी आफ्नो घर फर्कन थालेका छन् । इजरायल र हमासले अन्य ६ जना बन्धकको रिहाइका लागि सम्झौता गरेपछि विस्थापित प्यालेस्टाइनीहरूको भीड युद्धग्रस्त

हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने

काठमाडौं, १४ माघ ।  प्यालेस्टाइनको विद्रोही समूह हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ । उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा हमासले थप ६ जना इजरायली

भारतले आज ७६ औँ गणतन्त्र दिवस मनाउँदै

काठमाडौं, १३ माघ । आज भारतले ७६ औँ गणतन्त्र दिवस मनाउँदैछ । भारतले यस वर्ष ‘स्वर्णिम भारत–विरासत र विकास’ भन्ने नारासहित गणतन्त्र दिवस मनाइरहेको बीबीसी हिन्दीले जनाएको छ । गणतन्त्र

युद्धविरामको उल्लङ्घन गरेको भन्दै इजरायलले उत्तरी गाजामा प्यालेस्टाइनी प्रवेश गर्न दिएन

काठमाडौं, १३ माघ ।  हमासले युद्धविरामको उल्लङ्घन गरेको भन्दै इजरायलले उत्तरी गाजामा प्यालेस्टाइनी प्रवेश गर्न रोक लगाएको छ । इजरायलको आक्रमणका कारण हजारौँ प्यालेस्टाइनीहरु उत्तरी गाजाबाट विस्थापित भएका थिए ।

हमासले थप चार जना इजरायली बन्धकहरूलाई रिहा गर्‍याे

काठमाडौं, १२ माघ ।  युद्धविरामको सम्झौता अनुसार प्यालेस्टाइनको विद्रोही समूह हमासले थप चार जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ । रिहा भएका चारै जना महिला हुन् । हमासले चार जनालाई

सन् २०२४ मा अमेरिकाकाे हतियार बिक्री २९ प्रतिशतले बढेर तीन खर्ब १९ अर्ब डलर पुग्यो

काठमाडौं, १२ माघ ।   सन् २०२४ मा अमेरिकाकाे हतियार बिक्री २९ प्रतिशतले बढेको छ । अमेरिकी विदेश विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको वर्ष अरू देशमा हुने हतियारको बिक्री