Logo
विश्व
गाजाको स्वामित्व लिएर पुनर्निर्माण गर्न चाहन्छाैँ : अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं, २३ माघ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले गाजाको स्वामित्व लिन चाहेको बताउनुभएको छ । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले गाजाको स्वामित्व लिएर पुनर्निर्माण

भारतको दिल्ली विधानसभाका लागि मतदान शुरू : ७० सिटका लागि ६ सय ९९ जना उम्मेदवार

काठमाडौं, २३ माघ । भारतको नयाँ दिल्लीमा विधानसभा चुनावको मतदान शुरू भएको छ । दिल्लीमा रहेका ७० वटै विधानसभा सिटका लागि आज मतदान भइरहेको हो । ७० सिटका लागि ६ सय

स्वीडेनको एक शैक्षिक संस्थामा भएको गोलिकाण्डमा १० जनाको मृत्यु

काठमाडौं, २३ माघ । मध्य स्वीडेनको एउटा शैक्षिक संस्थामा भएको गोलीकाण्डमा संदिग्ध बन्दुकधारीसहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य कयौं मानिस घाइते भएका छन् । घाइतेमध्ये

अमेरिकी राष्ट्रपति ट्रम्पलाई दक्षिण अफ्रिकाको जवाफ, किसानको सामूहिक हत्या र जग्गा कब्जाको आरोप अस्वीकार

काठमाडौं, २२ माघ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सहयोग कटौती गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको जवाफ दिनुभएको छ । उहाँले दक्षिण अफ्रिकाले अमेरिकी मुलका केही मानिसलाई नराम्रो व्यवहार

अमेरिकी राष्ट्रपति ट्रम्पको कर नीतिले अमेरिकालाई नै असर पर्ने उद्योगीको चेतावनी

काठमाडौं, २१ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिले अमेरिकालाई नै असर गर्ने उद्योगी व्यवसायीहरुले बताएका छन् । उद्योग व्यवसायसँग सम्बन्धित अधिकांश अमेरिकी सङ्गठनले ट्रम्पको नीतिको विरोध गरेका हुन्

अमेरिकी सरकारद्वारा यूएसएआईडीको वेबसाइट बन्द

काठमाडौँ, २१ माघ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूसएआईडी) को वेबसाइट बन्द भएको छ । विश्वव्यापी विदेशी सहायता र विकास सहयोगमा रोक लगाएलगत्तै अमेरिकाले अस्ति शनिवारदेखि यूएसएआईडीको वेबसाइट पनि अनलाइनबाट

अमेरिकाले नयाँ कर लगाएपछि क्यानडाले पनि अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लगायो

काठमाडौं, २० माघ ।  अमेरिकाले करको नयाँ दर लागू गरेपछि क्यानडाले पनि अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको छ । अमेरिकाले आजदेखि क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५

अमेरिकामा फेरि विमान दुर्घटना

अमेरिका, १९ माघ । अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एयर एम्बुलेन्स(विमान) दुर्घटना भएको छ । दुर्घटना भएको क्षेत्रमा धुवाँ र आगो देखिएको छ । जेट रेस्क्यु

क्यानडा, मेक्सिको र चीनलाई आजदेखि कर लगाउने ट्रम्पको निर्णय

काठमाडौँ, १९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि मेक्सिको, क्यानडा र चीनलाई कर लगाउने निर्णय गरेका छन्। ह्वाइट हाउसका अनुसार मेक्सिकोलाई २५ प्रतिशत, क्यानडालाई २५ प्रतिशत र चीनलाई १०

विश्वभर युवामा क्यान्सरका घटना बढेका अध्ययनको निष्कर्ष

काठमाडौं, १८ माघ ।  विश्वभर युवाअबस्थामा क्यान्सरका घटनाहरु बढेको पाइएको छ । ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित अध्ययन अनुसार सन् १९९० देखि २०१९ को बीचमा ५० वर्षमुनिका व्यक्तिहरूमा क्यान्सरको घटना ७९