Logo
विश्व
अमेरिकाले मेक्सिकोको सीमामा सेना परिचालन गर्‍याे

काठमाण्डौ, १० माघ । अमेरिकाले मेक्सिकोको सीमामा सेना परिचालन गरेको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ लिएलगत्तै मेक्सिकोको सीमा क्षेत्रमा राष्ट्रिय सङ्कटकाल लगाउने घोषणा गर्नुभएको थियो । मेक्सिकोको सीमा

भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली भएको पुष्टी

काठमाडौं, १० माघ ।  भारतको महाराष्ट्रमा रहेको जलगाउँमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली रहेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार ज्यान गुमाउने नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम

भारतको पचौरा रेलवे स्टेशननजिक भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु

काठमाडौं, १० माघ । भारत महाराष्ट्रको जलगाउँस्थित पचौरा रेलवे स्टेशननजिक भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् । लखनउबाट मुम्बई जाँदै गरेको

चिनियाँ सामानको आयातमा थप कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

काठमाडौं, ९ माघ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो फेब्रुअरी १ देखि नै चीनमा निर्मित सामानको आयातमा १० प्रतिशत शुल्क लगाउने तयारी गरेको बताउनुभएको छ । आफ्नो प्रशासनमा भएको छलफलमा

इजरायलको आक्रमणमा वेस्ट बैंकमा १० जना प्यालेस्टाइनीको ज्यान गयो

काठमाडौं, ९ माघ ।  इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको जेनिनको शहर वेस्ट बैंकमा गरेको आक्रमणमा कम्तीमा १० प्यालेस्टाइनीको ज्यान गएको छ । यो आक्रमणमा अरु धेरै घाइते भएका त्यहाँका स्वास्थ्य

गाजामा युद्धविरामपछि उद्धारकर्मी र नागरिकले युद्धले निम्त्याएको विनाशको निरीक्षण गर्न थाले

काठमाडौं, ८ माघ ।  गाजामा पूर्ण युद्धविराम लागू भएको पहिलो दिन उद्धारकर्मी र नागरिकले १५ महिना चलेको युद्धले निम्त्याएको ठूलो मात्राको विनाशको निरीक्षण गर्न थालेका छन् । गाजाको सिभिल डिफेन्स

अमेरिका–मेक्सिकोको सीमाक्षेत्रमा राष्ट्रिय सङ्कटकाल घोषणा

काठमाडौं, ८ माघ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमाक्षेत्रमा राष्ट्रिय सङ्कटकाल घोषणा गर्नुभएको छ । गएराति भएको सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सीमा समस्या समाधानका लागि सङ्कटकाल घोषणा गर्नुभएको हो

ट्रम्पको कार्यकाल सुरु

काठमाडौं, ८ माघ । संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा डोनाल्ड जे ट्रम्पले सोमबारदेखि औपचारिक रूपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ । राजधानी वासिङ्टन डिसीमा भव्य समारोहकाबिच उहाँले पद तथा

अमेरिकी राष्ट्रपति ट्रम्पले आजदेखि कार्यभार सम्हाल्दै

काठमाडौँ, ७ माघ ।  विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड जे. ट्रम्प नियुक्त हुनुभएको छ । राष्ट्रपतिको शपथ ग्रहणसँगै ट्रम्पले सोमवार अपराह्नदेखि राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको हो

गाजामा ३ घण्टा ढिलो गरी युद्धविराम शुरू

काठमाडौं, ६ माघ ।  गाजामा लामो समयदेखि प्रतिक्षा गरिएको युद्धविराम तीन घण्टा ढिलो गरी शुरू भएको छ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच १५ महिनाको युद्धपछि आजदेखि युद्धविराम शुरू