
काठमाडौं, २८ पुस । इस्लामिक समुदायको छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा चलिरहेको छ । सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई पनि सहभागी हुनुहुन्छ । सम्मेलनमा सहभागी मलालाले छात्रा

काठमाडौं, २८ पुस । अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा भइरहेको आगलागी फेरी तिब्र गतिमा फैलन सक्ने भन्दै चेतावनी जारी भएको छ । अमेरिकाको मौसम सेवा विभागले चेतावनी जारी गर्दै रिहायसी इलाकामा

काठमाडौं, २७ पुस । गाजामा हमासको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कभन्दा पनि धेरै प्यालेस्टिनीले ज्यान गुमाएको एक अध्ययनले देखाएको छ । ‘द लानसेन्ट मेडिकल जर्नल’मा प्रकाशित अध्ययनले रिपोर्ट गरिएकोभन्दा मारिनेको

काठमाडौं, २६ पुस । भर्खरै सकिएको अङ्ग्रेजी वर्ष सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनेको छ । युरोपेली जलवायु एजेन्सी कोपरनिकसले सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनेको र पहिलो

काठमाडौं, २६ पुस । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका बाबजुद पाँच नयाँ सङ्क्रमित फेला परेका चिनियाँ

काठमाडौं, २५ पुस । अफ्रिकी देश चाडका राष्ट्रपति महामत इदरीस डेबी इटनाको निवासमा बन्दुकधारीले हमला गरेका छन् । हमलाका क्रममा सुरक्षाकर्मी र आक्रमणकारीबीच भीडन्त हुँदा १९ जनाको ज्यान गएको छ

काठमाडौं, २५ पुस । अमेरिकाको लस एन्जेलसमा जङ्गलमा लागेको डढेलोका कारण पाँच जनाको ज्यान गएको छ । अरु कयौँ व्यक्ति घाइते भएका छन् । जङ्गल नजिकैको बस्तीमा आगो फैलिँदा एक

काठमाडौं, २४ पुस । चीनको तिब्बत क्षेत्रमा हिजो आएको विनाशकारी भूकम्पबाट कम्तीमा एक सय २६ जनाको ज्यान गएको छ । भूकम्प परेर एक सय ८८ जना घाइते हुनुका साथै सयौं भवन

काठमाडौं, २३ पुस । चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । मंगलबार बिहान गएको भूकम्पमा परी ३६ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सीजीटीएनले जनाएको छ

काठमाडौं, २३ पुस । चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ । यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । जानकारी अनुसार आठ महिनाकी बालिकामा यो