Logo
विश्व
भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं, २३ पुस । चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । मंगलबार बिहान गएको भूकम्पमा परी ३६ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सीजीटीएनले जनाएको छ

चीनमा फैलिएको एचएमपीभी भाइरस भारत पुग्यो

काठमाडौं, २३ पुस । चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ । यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । जानकारी अनुसार आठ महिनाकी बालिकामा यो

हमासले ३४ जना बन्धकको नाम सार्वजनिक गर्‍याे, विपिन जोशीको नाम परेन

काठमाडौं, २२ पुस ।  प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत रिहा हुनसक्ने ३४ जना बन्धकको सूची सार्वजनिक गरेको छ । हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई ३४ जना बन्धकको सूची

विद्रोही समूह हमास ३४ बन्धकलाई रिहा गर्न तयार

काठमाडौं, २२ पुस । प्यालेस्टाइनी विद्रोही सङ्गठन हमासले गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमति जनाएको छ । हमासका एक वरिष्ठ अधिकारीले रिहाइका लागि ३४ बन्धकको

रुसको कुर्स्क क्षेत्रमा युक्रेनको नयाँ आक्रमण

काठमाडौं, २२ पुस ।  युक्रेनले रुसको कुर्स्क क्षेत्रमा नयाँ आक्रमण गरेको छ । रुसी रक्षा मन्त्रालयले कुर्स्क क्षेत्रमा आक्रमण भएको भन्दै युक्रेनी आक्रमणकारी समूहहरूलाई रोक्न प्रयास भइरहेको बताएको छ ।

अमेरिकामा एक दशकपछिकै धेरै हिमपातसँगै हिमआँधीको चेतावनी

काठमाडौं, २२ पुस । अति धेरै हिमपातका कारण अमेरिकामा जनजीवन प्रभावित भएको छ । हिमपातसँगै  विशाल हिमआँधीको चेतावनी पनि जारी भएकोको बीबीसीले जनाएको छ । एक दशकमा सबैभन्दा धेरै हिमपातका

अमेरिकामा यो दशककै सबैभन्दा भीषण हिमपातको चेतावनी जारी

काठमाडौं, २१ पुस । अमेरिकामा यो दशककै सबैभन्दा भीषण हिमपातको चेतावनी जारी भएको छ । अमेरिकाको राष्ट्रिय मौसम सेवाले अमेरिकाको मध्यभागबाट शुरु भएको हिउँ आँधी केही दिनमा पूर्वतर्फ सर्ने जनाएको

यूएई श्रम भिसा खोज्ने कुशल पेशेवरहरू र प्रतिभाहरूको लागि पहिलो रोजाइमा

काठमाडौं, २१ पुस । संयुक्त अरब इमिरेट्स (यूएई) विश्वभरिका कुशल पेशेवरहरू र प्रतिभाहरूको लागि सबैभन्दा आकर्षक बजार बनेको छ । ग्लोबल एचआर म्यानेजमेन्ट कम्पनी (डील) ले आफ्नो सन् २०२४ को

विश्वकै सबैभन्दा वृद्ध जापानी महिलाको १ सय १६ वर्षको उमेरमा निधन

काठमाडौं, २० पुस । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको एक सय १६ वर्षको उमेरमा निधन भएको आशिया शहरले आज घोषणा गरेको छ । चार छोराछोरी तथा पाँच नातिनातिना

चीनले बनाउन लागेको मेगा तिब्बत बाँध परियोजनाबारे भारतको चासो र चिन्ता

काठमाडौं, २० पुस । चीनले बनाउन लागेको मेगा तिब्बत बाँध परियोजनाबारे भारतको चासो र चिन्ता व्यक्त गरेको छ । तिब्बतको माथिल्लो भागमा चीनले निर्माण गर्न लागेको विशाल जलविद्युत् बाँध परियोजनालाई लिएर