
काठमाडौं, १३ पुस । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएका सिंहको नयाँ दिल्लीको निगमघाटमा अन्तिम संस्कार गरिएको

काठमाडौं, १३ पुस । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदैछ । उहाँको अन्तिम संस्कार नयाँ दिल्लीको निगमबोध घाटमा हुने भारतको गृह मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले

काठमाडौं, १२ पुस । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ। उनी ९२ वर्षका थिए। बिहीबार साँझ दिल्लीको एम्स अस्पतालमा उनको निधन भएको हो। बिहीबार साँझ उनलाई अस्पताल भर्ना गरिएको
काठमाडौं, १० पुस । काजख्स्तानमा अजरबैजान एयरलाइन्सको जहाज दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको छ । अजरबैजानबाट रुस जाँदै गरेको जहाजमा चालक दलका ५ सहित ६७ यात्रु सवार थिए ।

काठमाडौं, ३ पुस । महिनौँको गतिरोधपछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न सहमत हुने नयाँ

काठमाडौं, २ पुस । जर्जियामा ११ जना भारतीय नागरिकको ज्यान गएको छ । जर्जियाको एक स्की रिसोर्टमा कार्बन मोनोअक्साइडका कारण १२ जनाको ज्यान गएकामा ११ जना भारतीय नागरिक भएका त्यहाँ

काठमाडौँ, २७ मंसिर । सिरियाको सङ्क्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका आफ्ना नागरिकलाई स्वदेश फर्कन आह्वान गर्नुभएको छ । विद्रोही समूहहरूले आउने मार्चसम्म देश सञ्चालनका लागि सङ्क्रमणकालीन सरकार प्रमुखको रूपमा

काठमाडौँ, २६ मंसिर । सिरियामा मोहम्मद अल–बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त हुनुभएको छ । बसर अल असदलाई सत्ताबाट हटाउन विद्रोही समूहलाई सघाउन महत्त्वपूर्ण भूमिका खेलेका मोहम्मदलाई प्रधानमन्त्रीलाई नियुक्त गरिएको हो ।

काठमाडौं, २४ मंसिर । सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असद परिवारसहित रुसको राजधानी मस्को पुग्नुभएको छ । रुसले असदसहित परिवारलाई शरण दिएको रुसी संचार माध्यमले दाबी गरेको हो । विद्रोहीले

काठमाडौं, २३ मंसिर । दक्षिण कोरियाका राष्ट्रपति माथिको महाभियोग प्रस्ताव विफल भएको छ । महाभियोगको प्रस्ताव अनुमोदनका लागि दुई सय मत आवश्यक रहेकोमा विपक्षी दलका सबै एक सय ९२ र