Logo
विश्व
पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न अदालतको आदेश

काठमाडौं, ५ मंसिर । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सरकारी उपहार बेचेको मुद्दामा जमानतमा रिहा गर्न इस्लामावाद अदालतले आदेश दिएको छ । खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ ९पीटीआई० का समर्थकहरूले उनको समर्थनमा

लामो दुरीको मिसाइल प्रयोग गर्न युक्रेनलाई अमेरिकाको अनुमति

काठमाडौं, ३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि लामो दुरीको हतियार प्रयोग गर्न युक्रेनलाई अनुमति दिनुभएको छ । मस्कोको साथ दिनका लागि उत्तर कोरियाली सेना त्यहाँ पुगेपछि यो सन्देश

रुसले युक्रेनमा सेप्टेम्बरयताकै ठूलो आक्रमण गर्‍याे

काठमाडौं, २ मंसिर । रुसले युक्रेनमाथि सेप्टेम्बर महिनापछिकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । गएराति रुसले युक्रेनका कैयौं ठाउँमा मिसाइल र ड्रोन प्रहार गरेको बीबीसीले जनाएको छ । यो आक्रमणमा

ट्रम्पले सत्ता सम्हालेसँगै युद्ध अन्त्य हुन्छ : जेलेन्स्की

काठमाडौं, २ मंसिर । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पले सम्हालेको छोटो समयमै रुससँगको युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। ‘ह्वाइट हाउसको नेतृत्व गर्ने नयाँ

भारत उत्तर प्रदेशको एउटा अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गयो

काठमाडौं, १ मंसिर । भारत उत्तर प्रदेशको झाँसीमा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको छ । १६ जना घाइते भएका छन् । अस्पतालको

इजरायली बन्धकको नयाँ भिडिओ सार्वजनिक

काठमाडौं, २९ कात्तिक । विद्रोही समूह हमासको सहयोगी प्यालेस्टाइनी इस्लामिक जिहाद लडाकू समूहले इजरायली बन्धकको भिडिओ सार्वजनिक गरेको छ । गएको वर्ष अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि गाजामा बन्धक

प्रधानमन्त्री ओलीद्वारा कर्णाली प्रतिष्ठानको सुविधायुक्त शैक्षिक भवनको उद्घाटन

जुम्ला, २८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नवनिर्मित शैक्षिक भवनको उद्घाटन गरिएको छ । आइतबार प्रधानमन्त्री ओलीद्वारा प्रतिष्ठानको सुविधायुक्त शैक्षिक भवन उद्घाटन गरिएको हो

अमेरिकाको राष्ट्रपतिमा ट्रम्पले जितेसँगै डलरको मूल्य उच्च

काठमाडौं, २२ कार्तिक । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजय भएसँगै डलरको मूल्य र शेयर बजार बढेको छ । डिजिटल मुद्रा अर्थात बिटक्वाइनले पनि नयाँ रेकर्ड कायम गरेको छ । डलरको

अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छः ट्रम्प

काठमाडौं, २१ कार्तिक । अमेरिकाको राष्ट्रपतिमा जितको नजिक पुगेका डोनाल्ड ट्रम्पले फ्लोरिडाको पाम बिचमा भेला भएका समर्थकलाई सम्बोधन गर्नुभएको छ । परिवारका सदस्य र उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्ससहित मञ्चमा आएका

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित पक्का

काठमाडौं, २१ कार्तिक । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्का भएको छ । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने पक्का भएको हो । सात