Logo
विश्व
इजरायलले इरानमा आक्रमण थाल्यो, ठूलो युद्धको डर

काठमाडौँ, १० कात्तिक । इजरायलले इरानमा आक्रमण गरेको छ । इजरायलले इरानको राजधानी तेहरानसहितका ठाउँमा रहेका सैन्य अखडामा आक्रमण गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तेहरानमा लक्षित गरेर प्रहार

पाँच वर्षपछि मोदी र सीबिच पहिलो द्विपक्षीय वार्ता

काठमाडौं, ७ कात्तिक । भारत र चीनले बुधबार द्विपक्षीय सम्बन्ध सुधार गर्न काम गर्ने सहमति गरेका छन् । यसले सन् २०२० मा विवादित सीमामा दुवै देशका सैनिकबिच भएको झडपपछि छिमेकी

१६औं ब्रिक्स सम्मेलन आजदेखि, रुसी राष्ट्रपति र राष्ट्रसङ्घका महासचिवबीच द्विपक्षीय वार्ता हुने

काठमाण्डौ, ६ कात्तिक ।  आजदेखि १६औं ब्रिक्स शिखर सम्मेलन शुरू हुँदैछ । रुसको अध्यक्षतामा कजान शहरमा हुने सम्मेलनमा यो समूहका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी  पाँच विकासशील

जी–सेभेनको रक्षा शिखर सम्मेलन नेपल्समा चल्दै, मध्यपूर्वमा बढेको तनाव र युक्रेनमाथिको दबाबबारे छलफल

काठमाडौं, ४ कात्तिक । मध्यपूर्वमा तनाव बढेको र युक्रेनमाथि दबाब बढ्दै गएको अवस्थामा जी–सेभेनका रक्षामन्त्रीहरूले वार्ता शुरू गरेका छन् । जी सेभेन राष्ट्रको आलोपालो अध्यक्षता गरेको इटालीले रक्षामन्त्रीस्तरीय पहिलो बैठक

चार महिनामै भारतीय प्रधानमन्त्री माेदीकाे दोस्रो रुस भ्रमण, पश्चिमा देशहरूको चासो

काठमाडौं, ३ कार्तिक ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि रुस भ्रमणमा जानु हुने भएको छ । यही अक्टोबर २२ देखि २४ तारिखमा रुसको कजान शहरमा हुने ब्रिक्स सम्मेलनमा भाग लिन उहाँ रुस

सलमान खानलाई फेरि आयो ज्यान मार्ने धम्की

काठमाडौं, २ कार्तिक । बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । यो धम्की मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेजमार्फत पठाइएको हो ।

हमास नेता सिनवारको मृत्यु भएको पुष्टि

काठमाडौं, २ कार्तिक । ७ अक्टोबर २०२३ मा भएको इजरायलमा भएको आक्रमणका मुख्य योजनाकार तथा हमास नेता याया सिनवार मारिएका छन् । बिहीबार शवको दन्त्य परीक्षण तथा डीएनए परीक्षण गरेर

भारतमा विषाक्त मदिरा सेवन गर्दा २० जनाको मृत्यु

काठमाडौं, १ कार्तिक । भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको जानकारीअनुसार विषाक्त रक्सी

इजरायलको आक्रमणपछि लेबनानमा ४ लाख बालबालिकासहित १२ लाख घरविहीन

काठमाडौं, १ कार्तिक । इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमण शुरु गरेपछि ४ लाख बालबालिकासहित १२ लाख मानिसले आफ्नो घर छोडेका छन् । युनिसेफले बुधबार सार्वजनिक गरेको रिपोर्टका अनुसार अहिले एक लाख

मानवीय सहयोगको वातावरण बनाउन इजरायललाई अमेरिकाको चेतावनी

काठमाडौं, ३० असोज । अमेरिकाले इजरायललाई गाजामा मानवीय सहयोगको वातावरण सिर्जना गर्न ३० दिनको समय दिएर पत्र लेखेको छ।  अमेरिकाले लेखेको चेतावनी युक्त पत्रमा गाजामा मानवीय अवस्था अत्यन्त खराब भएका