Logo
विश्व
अमेरिकामा शक्तिशाली तुफान, १५ सय हवाई उडान रद्द

काठमाडौं, २३ असोज । अमेरिकाको फ्लोरिडा क्षेत्रमा शक्तिशाली तुफान आएको छ । मिल्टन नाम दिइएको तुफानले उक्त क्षेत्रमा ठूलो त्रास फैलिएको छ । तुफानको केन्द्र टाम्पा खाडीबाट १ हजार ३१०

दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार प्रदान

काठमाडौं, २२ असोज । दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार २०२४ को विजेता घोषणा गरिएको छ । सोमबार चिकित्सा र फिजियोलोजीको क्षेत्रमा नोबेल पुरस्कार घोषणा गरिएको हो । सन् २०२४

भारतमा हेलिकप्टर दुर्घटनामा तीनजनाको मृत्यु

नयाँदिल्ली, १६ असोज । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । हेलिकप्टर हेरिटेज एभिएसनले सञ्चालन

सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना

काठमाडौं, १५ असोज । भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । मिडिया रिपोर्टका अनुसार रजनीकान्तलाई गएराती चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ ।  पेट दुखेको गुनासो गरेपछि उनलाई भर्ना

हेलेन आँधीमा परेर अमेरिकामा १२८ जनाको मृत्यु

काठमाडौं, १५ असोज । अमेरिकामा हेलेन आँधीका कारण मर्नेको सङ्ख्या १२८ नाघेको छ। यो सङ्ख्या अझ बढ्दै जान पनि सक्ने अनुमान गरिएको छ। नर्थ क्यारोलिनामा ५८, साउथ क्यारोलिनामा ३०, जर्जियामा

वैज्ञानिकहरूले पत्ता लगाए सबैभन्दा बाक्लो हिमनदी

काठमाडौं, १५ असोज । वैज्ञानिकहरूले एसियाको वाटर टावर भनेर चिनिने छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी ‘ग्लेशियर’ पहिचान गरेका छन् । चाइनिज एकेडेमी अफ साइन्सेस ‘सिएएस’ का शोधकर्ताहरूका अनुसार लगभग चार

अनुष्ठान बलिमा सात वर्षीय बालकको हत्या, पाँचजना पक्राउ

भारत, ११ असोज ।  एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ ।

बैंकले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन

बेइजिङ, ११ असोज । चीनले शुक्रबार बैंकहरूले रिजर्भमा राख्नुपर्ने राशिमा कटौती गर्दै वित्तीय बजारमा करिब एक खर्ब ४२ अर्ब ६० करोड डलर तरलता प्रवाह गरेर आफ्नो कमजोर अर्थतन्त्रलाई बढावा दिने

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा व्यापक सुधार आवश्यक रहेको जी–४0 राष्ट्रको दाबी

 भारत, १० असोज  । ब्राजिल, जर्मनी, भारत र जापानको प्रतिनिधित्व गर्ने जी–४ राष्ट्रका विदेशमन्त्रीले संयुक्त राष्ट्रसङ्घलाई समकालीन भूराजनीतिक वास्तविकतालाई अझ राम्रोसँग प्रतिबिम्बित गर्न र वर्तमान र भविष्यका लागि उपयुक्त बनाउन

सिमेन्टमा जमेको अवस्थामा १६ वर्षपछि दक्षिण कोरियाली महिलाको शव फेला

सोल, ८ असोज । दक्षिण कोरियाली एक पुरुषले १६ वर्षअघि आफ्नी प्रेमिकाको हत्या गरेको स्वीकार गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले मङ्गलबार बताएको छ । प्रेमिकाको हत्या गरी शवलाई आफ्नो बालकोनीमा