
काठमाडौं, १२ फागुन । जर्मनीमा क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) र क्रिश्चियन सोसल युनियन (सीएसयू) का भ्रातृ दल कन्जरभेटिभ सीडीयू/सीएसयू पार्टीले २८ दशमलव ६ प्रतिशत मत ल्याएर चुनाव जितेको छ

काठमाडौँ, १२ फागुन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति स्थापनाका लागि आफू राष्ट्रपति पद छोड्न तयार रहेको बताउनुभएको छ । उहाँले युक्रेनको नेटो सदस्यताका लागि पनि पद छोड्न तयार

काठमाडौं, ११ फागुन । क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसको अवस्था जटिल भएको छ । ८८ वर्षीय पोप फ्रान्सिसको फोक्सोमा निमोनिया भएपछि केहीदिन अघि रोमको जेमेली अस्पताल भर्ना गरिएको थियो । अवस्था

काठमाडौं, १० फागुन । अमेरिकामा संघीय कर्मचारीलाई हटाएको विरुद्धमा र्याली निकालेका छन् । वासिङ्टनमा रहेको अमेरिकी वातावरण संरक्षण एजेन्सीको मुख्यालय बाहिर भेला भएका प्रदर्शनकारीहरुले आफ्ना सेवाहरु बचाउन आग्रह गरेका छन्

काठमाडौं, १० फागुन । जापानका हरेक ६ जना नागरिकमध्ये एक जनासँग मात्रै वैध राहदानी रहेको सरकारको पछिल्लो तथ्याङ्कले देखाएको छ । यो सङ्ख्या राहदानी भएका अमेरिकीको आधाभन्दा निकै कम हो

काठमाडौं, ९ फागुन । श्रीलङ्काको हबराना क्षेत्रमा यात्रुवाहक रेल हात्तीको बधानसँग ठोक्किँदा ६ वटा हात्ती मरेको छ । दुर्घटनामा घाइते भएका २ वटा हात्तीको भने उपचार भइरहेको छ । श्रीलङ्कामा

काठमाडौं, ८ फागुन । भारतको सङ्घीय राजधानी दिल्लीको नयाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी रेखा गुप्ताले शपथ लिनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा रामलीला मैदानमा आयोजित समारोहमा मुख्यमन्त्री गुप्ताले शपथ

काठमाडौं, ८ फागुन । चीनले यस वर्ष सन् २०२५ मा विदेशी लगानीलाई स्थिर गर्ने गरी कार्ययोजना सार्वजनिक गरेको छ । कार्ययोजनालाई राज्य परिषद्को भर्खरै सम्पन्न कार्यकारी बैठकले अनुमोदनसमेत गरेको छ

काठमाडौं, ७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न युक्रेन असफल भएकै कारण अमेरिका अघि सर्नुपरेको बताउनुभएको छ । साउदी अरबमा भएको रुस–अमेरिका वार्तामा आफूलाई नबोलाएको भन्दै युक्रेनी

काठमाडौं, ७ माघ । अस्ट्रेलियाको तस्मानिया टापुको तटमा एक सय ५० भन्दा धेरै ह्वेल माछा फसेका छन् । त्यहाँका स्थानीय अधिकारीहरूका अनुसार एक सय ५७ ह्वेल माछा टापुको पश्चिमी तटमा