Logo
विश्व
उत्तरपश्चिम पाकिस्तानमा आतङ्कवादी हमलामा एक सैनिकको मृत्यु

इस्लामावाद, २० जेठ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा आतङ्कवादीहरूले सुरक्षा बललाई निशाना बनाएर गरेको आक्रमणमा एक सैनिकको मृत्यु भएको सेनाले बिहीबार राति विज्ञप्तिमार्फत जनाएको छ। आतङ्ककारीहरूले

ब्राजिलमा वर्षा र बाढी: १२६ को मृत्यु ९ हजारभन्दा बढी विस्थापित

रियो डि जेनेरिया, २० जेठ । ब्राजिलमा गत हप्तादेखिको वर्षा र बाढी निरन्तर रहेको बताइएको छ । अविरल वर्षाका कारण यहाँ ठूलो क्षति पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

क्रोएसियाले सन् २०२३ देखि युरो मुद्रा प्रचलनमा ल्याउने

क्रोएसिया, २० जेठ । क्रोएसियामा सन् २०२३ देखि युरोपेली मुद्रा युरो प्रचलनमा आउने भएको छ । युरो प्रचलनमा ल्याउनका लागि क्रोएसियाले आवश्यक सबै मापदण्ड र प्रक्रिया पूरा गरिसकेको युरोपेली आयोगले

रुसले युक्रेनमा आक्रमण थालेको सय दिन पुग्यो

युक्रेन, २० जेठ । रुसले युक्रेनमा आक्रमण थालेको आज सय दिन पुगेको छ । रुसले गएको फेब्रुअरी २४ तारिख अर्थात फागुन १२ गतेदेखि युक्रेनमा आक्रमण सुरु गरेको थियो । रुसी

महामारीबाट किशोरीहरू बढी प्रभावित: सर्वेक्षण

अस्ट्रेलिया, १९ जेठ । अस्ट्रेलियाका किशोरहरूलाईभन्दा किशोरीहरूलाई कोभिड-१९ ले बढी हानिकारक प्रभाव पारेको एक अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ सिड्नीका अन्वेषकहरूले न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड र वेस्टर्न अस्ट्रेलिया राज्यका

तालिम नलिएका व्यक्तिले विमान अवतरण गरेपछि…

काठमाडौँ, १९ जेठ । उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले ठूलो रकम जरिबाना तिर्नुपरेको छ । नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले

भारतमा कोरोनाको दैनिक सङ्क्रमण करिब एक हजारले बढी

नयाँदिल्ली, १९ जेठ । भारत बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको संख्या तीन हजार ७१२ ले थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । मङ्गलबार

चीनमा ६.१ म्याग्नीच्युडको भूकम्प, चारको मृत्यु

चीन, १९ जेठ । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६.१ म्याग्नीच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी

कोभिड सङ्क्रमितहरुलाई फोक्सोमा रगत जम्ने समस्या: अध्ययन

पेरिस, १९ जेठ । कोभिडको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ । हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या

संयुक्त राष्ट्रसंघद्वारा टर्कीको नाम बदलेर टर्किए राख्ने अनुरोध अनुमोदन

संयुक्त राष्ट्रसंघ, १९ जेठ । संयुक्त राष्ट्रसंघले बुधबार टर्कीको नाम टर्कीबाट बदलेर टर्किए राख्नको लागि गरेको अनुरोधलाई स्वीकृत गरेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकारहरूलाई जानकारी दिएका