Logo
विश्व
कोरोना भाइरस: भारतमा दुई हजार ४५१ नयाँ सङ्क्रमित

नयाँ दिल्ली, ९ वैशाख । भारत २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म दुई हजार ४५१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको संख्या चार करोड ३० लाख ५२ हजार

चीनमा दुई हजार ११९ जनालाई कोरोना सङ्क्रमण

सिन्ह्वा , ९ वैशाख । चिनियाँ मुख्य भूमिमा बिहीबार २ हजार ११९ जनालाई स्थानीय रूपमा कोभिड–१९ सङ्क्रमण फैलिएको पुष्टि भएको छ । जसमध्ये एक हजार ,९३१ जना सांघाईका वासिन्दा रहेका

प्रधानमन्त्री मोदीद्वारा बेलायतका प्रधानमन्त्री जोनसनलाई राष्ट्रपति भवनमा स्वागत

काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका छन् । दुई दिने भारत भ्रमणमा रहनुभएका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा

दक्षिण अफ्रिकाको बाढीबाट मृत्यु हुनेको संख्या ४३५

दक्षिण अफ्रिका, ९ वैशाख । दक्षिण अफ्रिकाको क्वाजुलु-नाताल बाढीबाट मर्नेको संख्या ४४८ पुगेको सार्वजनिक भएपनि ४३५ रहेको जनाइएको छ। प्रहरी मन्त्री भेकी सेलेले बिहीबार बाढीको बारेमा मिडियालाई जानकारी दिँदै उक्त

अफगानिस्तानमा बम विस्फोट: १६ जनाको मृत्यु

  अफगानिस्तान, ९ वैशाख । अफगानिस्तानका दुई वटा सहरमा भएको बम विस्फोटमा परि १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाल्ख प्रान्तको मजार-इ-शरीफमा रहेको एक शिया मस्जिदमा विस्फोट हुँदा

रुस-युक्रेन युद्ध: विश्वभर खाद्यान्न अभावको सङ्कट आउन थाल्यो

  काठमाडौँ, ८ वैशाख । विश्व बैंकले रुसले युक्रेनमा गरेको आक्रमणका कारण विश्वभर खाद्यान्न अभावको सङ्कट उत्पन्न हुन थालेको जनाएको छ । विश्व बैंकका अध्यक्ष डेभिड मालपासले रुस-युक्रेन युद्धका कारण

रुससँग वार्ताका लागि युक्रेनको प्रस्ताव

युक्रेन, ८ वैशाख । युक्रेनले रुससँग वार्ताका लागि प्रस्ताव पठाएको छ । मारियुपोल शहरमा रुसी आक्रमण तीव्र भएका बेला युक्रेनले मध्यस्थकर्तामार्फत वार्ताको प्रस्ताव पठाएको बीबीसीले जनाएको छ । युक्रेनी राष्ट्रपति

भारत आइपुगे बेलायतका प्रधानमन्त्री जोन्सन

गुजरात, ८ वैशाख । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भ्रमणका लागि भारत आइपुगेका छन् । उनी बिहीबार गुजरात विमानस्थल ओर्लिएका हुन् । जोन्सनलाई गुजरातका मुख्यमन्त्री भुपेन्छ पटेलले विमानस्थलमा स्वागत

बंगलादेशी पत्रकार हत्याका दोषीलाई कारवाहीको माग

ढाका, ७ वैशाख । एक हप्ता अघि हत्या गरिएका बंगलादेशी पत्रकार मोहियुद्दीन सरकेर नईमको घटनाको द्रूत र निष्पक्ष जाँच गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउन प्रेस स्वतन्त्रताको क्षेत्रमा कार्यरत संघसंस्थाले बंगलादेशी

मरिपोल सहरमा रहेका युक्रेनी सेनाका कमान्डरले मागे सहयोग

युक्रेन, ७ वैशाख । युक्रेनको मरिपोल सहरमा रहेको एक मात्र सैन्य क्याम्पका कमान्डरले आफूहरूलाई सहयोग गर्न विश्व समुदायसँग आग्रह गरेका छन् । मेजर सेर्ही भोलिनाले एउटा भिडियो सन्देश पठाउँदै आफूहरूको