Logo
विश्व
लडाइँबाट भाग्दै गर्दा सुडानमा २५ जनाको डुबेर मृत्यु

काठमाडौँ, २१ असार । सुडानको दक्षिणपूर्वमा सुडानी सेना र अर्धसैनिक बलबीचको लडाइँबाट भाग्न खोज्ने करिब २५ जनाको डुबेर मृत्यु भएको प्रजातन्त्र समर्थक कार्यकर्ताहरूको एक समितिले बिहीबार बताएको छ । “दक्षिणपूर्वी

भारत भागदौड अपडेटः अधिकांश महिला र बालबालिकासहित १ सय १६ भन्दा बढीको मृत्यु

काठमाडौं, १९ असार । उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा १ सय १६ भन्दा बढीको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् । एक

साउदी अरबमा गर्मीका कारण एक हजारभन्दा धेरै हजयात्रीको ज्यान गयो

काठमाडौँ, ७ असार । साउदी अरबमा चरम गर्मीका कारण ज्यान गुमाउने हजयात्रीको सङ्ख्या एक हजार नाघेको छ। ज्यान गुमाउनेमध्ये आधाभन्दा धेरै दर्ता नभएका तीर्थयात्री रहेका एएफपीले जनाएको छ । हिजो

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु

मुम्बई, ६ असार । भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट कम्तीमा ३४ जनाको ज्यान गएको साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले बिहीबार सञ्चारमाध्यमलाई जानकारी गराउनुभएको छ ।

अल्का याग्निकलाई दुर्लभ न्यूरो संक्रमण, गुम्यो दुवै कानको सुन्ने क्षमता

काठमाडौं , ४ असार । बलिउड जगतकी चर्चित पार्श्व गायिका अल्का याग्निकलाई दुर्लभ न्यूरो संक्रमण भएको छ । यहीकारण यी चर्चित गायिकाले सुन्ने क्षमता गुमाएकी छन् । यो कुराको पुष्टि

अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु

काठमाडौं, ४ असार । मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एल साल्भाडोरमा, अहिलेसम्मको सबैभन्दा बढी

जी–७ नेताहरूको अर्को शिखर सम्मेलन क्यानाडाको कानानास्किसमा हुने

काठमाडौँ, २ असार। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाले जी–७ नेताहरूको अर्को शिखर सम्मेलन कानानस्किस अल्बर्टामा सन् २०२५ मा आयोजना गर्ने घोषणा गर्नुभएको छ । क्यानाडाले शिखर सम्मेलन आयोजना गर्ने यो

कुवेतको भवनमा भएको आगलागीबाट ३५ बढीको मृत्यु

काठमाडौँ, ३० जेठ । कुवेतमा करिब दुईसय विदेशी कामदार रहेको एक भवनमा बुधबार बिहानै आगलागी हुँदा ३५ जनाभन्दा बढीको मृत्यु भएको छ । आगलागीबाट धेरैजना घाइते भएको अधिकारीहरूले बताएका छन्

मलावीका उपराष्ट्रपति सवार विमान बेपत्ता

काठमाडौँ, २९ जेठ । पूर्वी अफ्रिकी राष्ट्र मलावीका उप–राष्ट्रपति साउलोस चिलिमा र अरु ९ जना चढेका विमान बेपत्ता भएको छ । मलावी डिफेन्स फोर्सको विमान हिजो बिहान राजधानी लिलोङ्वेबाट उडेपछि

फ्रान्समा राष्ट्रपति म्याक्रोनद्वारा संसद विघटन

काठमाडौं, २८ जेठ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संसद् विघटन गरेका छन्। बीबीसीका अनुसार युरोपेली संसदको मतदानमा आफ्ना प्रतिद्वन्द्वी मारिन ले पेनको नेसनल र्‍यालीले ठूलो जित हासिल गरेपछि उनले संसद्