Logo
विश्व
पाकिस्तानी पूर्वप्रधानमन्त्री खानविरूद्धको मानहानि मुद्दा खारेज

इस्लामावाद, ५ चैत (एएनआई) । पाकिस्तानका पूर्व प्रधान न्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित दायर गरेको मानहानिको मुद्दालाई इस्लामाबादको एक जिल्ला अदालतले शनिबार

ज्वालामुखी विस्फोटपछि आइसल्यान्डमा आपत्कालीन अवस्थाको घोषणा

आइसल्यान्ड, ४ चैत । ठूलो ज्वालामुखी विस्फोट भएपछि आइसल्यान्डमा आपत्कालीन अवस्थाको घोषणा भएको छ । पछिल्लो तीन महिनामा आपत्काल घोषणा भएको यो चौथो पटक हो । हागाफेल र स्टोरी-स्कोगफेलको बीचमा

नाइजेरियाको डेल्टामा दुई समुदायबीच झडप: १६ जनाको हत्या

नाइजेरिया, ४ चैत । नाइजेरियाको दक्षिणी राज्य डेल्टामा दुई समुदायबीचको झडप रोक्नका लागि अभियानमा खटिएको सैन्य टोलीका १६ जनाको हत्या भएको छ । डेल्टामा ओकुवामा र ओकोलोबा समुदायबीचको झडप रोक्न

रुसलाई ब्यालेस्टिक मिसाइल पठाए इरानमाथि प्रतिबन्ध लगाउने चेतावनी

इरान, ३ चैत । जी-७ देशले युक्रेनमा प्रयोग गर्न तेहरानले रुसलाई ब्यालेस्टिक मिसाइल पठाएमा इरानमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । जी-७ समूहमा अमेरिका, जापान, जर्मनी, फ्रान्स, बेलायत, इटाली र

पाकिस्तानमा राष्ट्रपतिले छोरीलाई प्रथम महिला बनाएपछि….

पाकिस्तान, १ चैत । पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले आफ्नी छोरी आसीफालाई प्रथम महिला बनाएपछि त्यसको चर्चा भइरहेको छ । सामान्यतया कुनै देशको राष्ट्रपति वा प्रधानमन्त्रीको पत्नीलाई प्रथम महिलाको दर्जा

रुसमा कार्गो विमान दुर्घटना: १५ जनाको ज्यान गयो

रुस, ३० फागुन । रुसमा कार्गो विमान दुर्घटना हुँदा विमानमा रहेका १५ जनाको ज्यान गएको छ । विमान उड्ने क्रममा एउटा इन्जिनमा आगो लागेको थियो । इन्जिनमा आएको खराबीका कारण

पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी विजयी

पाकिस्तान, २७ फागुन । पाकिस्तानको राष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी विजयी भएका छन् । पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४

चीनको प्रभाव बढेपछि भारतीय सेना माल्दिभ्सबाट दिल्ली फर्कँदै

भारत, २५ फागुन । भारतले आगामी आइतवार माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश फर्काउने तयारी गरेको छ । भारतको छिमेकी तथा सानो टापु राष्ट्र माल्दिभ्स चीन निकट बनेपछि भारतले उक्त

बन्धुकधारीले नाइजेरियामा २ सय ८० जना भन्दा धेरै विद्यार्थी अपहरण गरे

नाइजेरिया, २५ फागुन । नाइजेरियामा बन्दुकधारीको एक समूहले २ सय ८० जना भन्दा धेरै विद्यार्थीको अपहरण गरेको छ । नाइजेरियाका अधिकारीहरूले उत्तरपश्चिमी सहर कुरिगामा बन्दुकधारीहरूले २ सय ८० भन्दा बढी

चीनमा आईफोन बिक्री उच्च दरले घट्दै

चीन, २४ फागुन । अमेरिकासँगको व्यापार सम्बन्ध चिसिँदै गएपछि चीनमा आईफोनको बिक्री उच्च दरमा घटिरहेको छ । अनुसन्धान फर्म काउन्टर पोइन्टका अनुसार एप्पलको आईफोनको बिक्री चीनमा ठूलो मात्रामा घटिरहेको बीबीसीले