Logo
विश्व
भारतमा गर्मीका कारण ३१ को मृत्यु

नयाँदिल्ली, १९ जेष्ठ । भारतमा अध्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ ।पूर्वी राज्य उडिसामा संदिग्ध गर्मीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको अल इन्डिया रेडियो ९एआइआर० ले शुक्रबार जनाएको

भारतको दिल्लीमा ५२ दशमलव ३ डिग्री सेल्सियसको उच्च तापक्रम

काठमाडौं, १७ जेष्ठ । भारतको राजधानी दिल्लीको मुङ्गेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको छ । यो अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम हो । क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख

दिल्ली भएको आगलागीमा परी ७ नवजात शिशुसहित १० जनाको ज्यान गयो, १५ वढी घाईते

काठमाण्डौ, १३ जेठ । भारतको दिल्लीमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ७ जना नवजात शिशुको ज्यान गएको छ । आगलागीमा अरू केही ५ नवजात शिशु गम्भिर घाइते भएको

गुजरातको टीआरपी गेम जोनमा भीषण आगलागी, १२ बालबालिकासहित २८ जनाको मृत्यु

भारत, १३ जेठ । भारत गुजरातको राजकोट शहरस्थित टीआरपी गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । घटनामा २५ भन्दा बढी मानिसको सकुशल उद्धार गरिएको बिबिसीले

बेलायतमा आमचुनाव गर्ने घोषणा

काठमाडौँ, १० जेठ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमचुनाव गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री सुनकले संसद भङ्ग गर्ने सिफारिस राजाले स्वीकृत गरेको भन्दै आउँदो जुलाई ४ मा आमचुनावको

इजरायल र हामासबीच फेरि वार्ता शुरु गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

काठमाण्डौ ९ जेठ । इजरायल र विद्रोही समूह हमासबीच पुनः वार्ता शुरु गर्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावका साथ वार्ता गर्न

इरानमा राष्ट्रपतिको निधनमा पाँच दिन राष्ट्रिय शोकको घोषणा

काठमाडौँ, ८ जेठ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि त्यहाँ राष्ट्रिय शोकको घोषणा भएको छ । सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको

हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

काठमाडौँ, ७ जेठ । हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको

इरानका राष्ट्रपति इब्राहिम चढेको हेलिकप्टर दुर्घटना

काठमाडौँ, ७ जेठ । इरानका राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटना भएको छ । राष्ट्रपति इब्राहिम विदेशमन्त्रीसहित अजरबैजानमा भएको एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेर हराइरहेको बीबीसीले जनाएको छ ।

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौँ, ६ जेठ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह