Logo
विश्व
रुसी हवाई आक्रमणबाट किएभ नजिकैको ठूलो ऊर्जा केन्द्र ध्वस्त

युक्रेन, ३० चैत । रुसी सेनाले गरेको हवाई आक्रमणमा युक्रेनको राजधानी किएभ नजिकै अवस्थित एउटा ठूलो ऊर्जा केन्द्र पूर्ण रूपमा ध्वस्त भएको ऊर्जा कम्पनी सेन्त्रेनेर्गोले जनाएको छ । अधिकारीहरूका अनुसार

भारतमा स्कुल बस दुर्घटना: छ जना विद्यार्थीको मृत्यु, एक दर्जनभन्दा बढी घाइते

भारत, २९ चैत । भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा छ जना विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको

रुसले युक्रेनमा ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्‍यो: जेलेन्स्की

युक्रेन, २९ चैत । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले “महत्वपूर्ण पूर्वाधार“ लाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताएका छन् ।

इजरायलले व्यवस्थापकीय गल्ती गरिरहेकाे छ: जो बाइडेन

काठमाडौँ, २८ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा युद्धमा इजरायलले व्यवस्थापकीय ‘गल्ती’ गरिरहेको बताएका छन् । यसअघि पनि बाइडेनले इजरायलको आलोचना गर्दै आएकोमा यो सबैभन्दा कडा आलोचना हो ।

अमेरिकामा गोली चलाउने किशोरका अभिभावकलाई जेल सजायको फैसला

अमेरिका, २८ चैत । अमेरिकाको मिशिगनमा गोली चलाउने एक किशोरका अभिभावकलाई अदालतले १० देखि १५ वर्षको जेल सजाय सुनाएको छ । चार जना विद्यार्थीको गोली हानी हत्या गरेको घटनामा किशोरका

इजरायलद्वारा गाजाबाट सेना फिर्ता

इजरायल, २६ चैत । इजरायलले दक्षिणी गाजाबाट एउटा ब्रिगेड बाहेक सबै जमिन सेना फिर्ता गरेको छ । गाजाको दक्षिणबाट उत्तरतर्फ नागरिकहरूलाई फर्किन रोकेको छ । इजरायल रक्षा बलले गाजा वरपर

मेक्सिकोले इक्वेडरसँगको सम्बन्ध तोड्यो

इक्वेडर, २४ चैत । इक्वेडरमा रहेको आफ्नो दूतावासमा आक्रमण गरेको भन्दै मेक्सिकोले इक्वेडरसँगको सम्बन्ध तोडेको छ । इक्वेडरका पूर्व उपराष्ट्रपति जोर्गे ग्लास त्यहाँको मेक्सिकन दूतावासमा शरण लिएर बसेका थिए ।

वोरिङको पानी पिउँदा पाकिस्तानमा पाँच बालबालिकाको मृत्यु

पाकिस्तान, २४ चैत (एएनआई) । पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्युजले शुक्रबार जनाएको छ । सङ्घरका उपायुक्तले सङ्घरको नजिकैको हाते पम्पबाट

सिड्नी विमानस्थलमा एक सय वटाभन्दा बढी उडान रद्द

अस्ट्रेलिया, २३ चैत । अस्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षाका कारण सिड्नी विमानस्थलमा एक सय वटाभन्दा बढी उडान रद्द भएका छन् । वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा एक

इरानको धम्कीपछि इजरायलमा जीपीएस प्रणाली अवरुद्ध

इजरायल, २३ चैत । इरानसँग तनाव बढ्दै गएपछि क्षेप्यास्त्र र ड्रोन हमला रोक्नका लागि इजरायलले आफ्नो देशका विभिन्न भागमा जीपीएसलाई नचल्ने बनाएको छ । इरानले गत सोमवार सिरियास्थित आफ्नो वाणिज्य