Logo
विश्व
इजरायली आक्रमणका कारण सहायता समूहले गाजामा कार्यक्रम रोक्न थाले

इजरायल, २२ चैत । इजरायलको आक्रमणमा परेर सातजना सहायताकर्मी मारिएपछि सहायता संस्था वर्ल्ड सेन्ट्रल किचेनसँगै अरु विभिन्न संस्थाले गाजामा सञ्चालन भईरहेका सहायता कार्यक्रम धमाधम स्थगित गर्न थालेका छन् । गाजामा

भारतमा कपडा पसलमा आगलागी: सात जनाको ज्यान गयो

भारत, २१ चैत । भारतको महाराष्ट्र राज्यमा पर्ने सम्भाजीनगरमा रहेको एउटा कपडा पसलमा आगलागी हुँदा सात जनाको ज्यान गएको छ । छत्रपति सम्भाजीनगरमा रहेको एक कपडा पसलमा आज बिहान आगलागी

ताइवानमा शक्तिशाली भूकम्प

ताइवान, २१ चैत । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७।४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । भूकम्पका कारण ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई १५ दिन न्यायिक हिरासतमा राख्न अदालतको आदेश

भारत, १९ चैत । जाँड-रक्सीसम्बन्धी नीति घोटाला प्रकरणमा पक्राउ परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई यही अप्रिल १५ तारिख अर्थात् आउँदो वैशाख ३ गतेसम्म न्यायिक हिरासतमा राखिने भएको छ ।

भारतका विपक्षी गठबन्धनद्वारा सरकारविरुद्ध प्रदर्शन

भारत, १८ चैत । आगामी महिना हुने चुनावमा धाँधली हुने जोखिम बढेको भन्दै भारतका विपक्षी गठबन्धन दलहरूले राजधानी दिल्लीमा प्रदर्शन गरेका छन् । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भ्रष्टाचारको आरोपमा पक्राउ

युक्रेनको सबैभन्दा ठूलो थर्मल पावर प्लान्ट ध्वस्त

युक्रेन, १८ चैत । युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टीपीपी) रुसी मिसाइल आक्रमणबाट ध्वस्त भएको युक्रेनी ऊर्जा उत्पादन कम्पनी सेन्ट्रेनेगोले जनाएको छ । प्लान्टका सहायक उपकरण पनि

सिरियामा इजरायलको हवाई आक्रमण: ३६ जनाको ज्यान गयो

सिरिया, १७ चैत । सिरियाको उत्तरी शहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी इजरायलले हवाई आक्रमण गरेको छ । शुक्रबार बिहानैदेखि भएको हवाई आक्रमणमा परी ३६ जना सिरियाली सैनिकको ज्यान

गाजामा युद्धविरामका लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री सहमत

इजरायल, १७ चैत । गाजामा युद्धविरामको लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सहमत भएका छन् । इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले गाजामा विनाअवरोध सहायता सामग्री पुग्ने सुनिश्चित गर्न

गाजामा खाद्यान्न लैजान दिन इजरायललाई राष्ट्रसङ्घकाे सर्वोच्च अदालतको आदेश

इजरायल, १६ चैत । संयुक्त राष्ट्र सङ्घको सर्वोच्च अदालतले गाजामा विनाअवरोध सहायता सामग्री पुग्ने सुनिश्चित गर्न इजरायललाई आदेश दिएको छ । इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले सर्वसम्मत निर्णय गर्दै

दक्षिण अफ्रिकामा बस पुलबाट खस्दा ४५ जनाको ज्यान गयो

दक्षिण अफ्रिका, १६ चैत । दक्षिण अफ्रिकामा एउटा बस पुलबाट खाल्डोमा खस्दा ४५ जनाको ज्यान गएको छ । ४६ जना यात्रु रहेको बस दुर्घटना हुँदा एक आठ वर्षीया बालिका मात्र