Logo
विश्व
गोली लागेका स्लोभाकियाका प्रधानमन्त्रीको गम्भीर अवस्थामा उपचार हुँदै, आक्रमण गर्ने व्यक्ति पक्राउ

काठमाडौँ, ३ जेष्ठ । गोली लागेर घाइते भएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको गम्भीर अवस्थामा उपचार भइरहेको छ । स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर प्रधानमन्त्री फिको बाहिर निस्कने क्रममा हिजो

अमेरिकामा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिको निधन

काठमाडौँ, ३१ वैशाख । सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो बिरामीको प्रत्यारोपण गरेको दुई महिनापछि निधन भएको छ । अमेरिकाको बोस्टन अस्पतालले विश्वमा पहिलो पटक गएको मार्चमा आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला

कुवेतका अमिरद्वारा संसद विघटन

काठमाडौँ,२९ वैशाख । कुवेतका अमिरले संसद विघटन तथा संविधानका केही धाराहरू निलम्बन गर्नुभएको छ । अमिर शेख मिशल अल–अहमद अल–सबाहले गएराति टेलिभिजन सम्बोधनमार्फत् संसद् भङ्ग गर्दै संविधान निलम्बन गरेको घोषणा

कर्मचारीबाट बिरामी बिदा माग भएपछि एयर इन्डियाका ८५ उडान रद्द

काठमाडौं,२८ बैशाख। एयर इण्डियाका झण्डै सय जना कर्मचारीबाट अकस्मात बिरामी बिदा माग भएपछि हिजो एयर इन्डियाका ८५ उडान रद्द भएका छन् । अचानक माग भएको सामूहिक बिरामी बिदालाई नयाँ स्वामित्वले

भारतले प्याजको प्रतिबन्ध हटायो

काठमाण्डौं, २३ वैशाख । भारतले प्याजमा ४० प्रतिशत निर्यात शुल्क बढाएर निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । सन् २०२४ मा प्याजको उत्पादन बढ्न थालेको भन्दै भारत सरकारले निर्यात शुल्क बढाएर

क्यानडामा सिख नेताको हत्या आरोपमा तीन जना भारतीय नागरिक पक्राउ

काठमाडौँ, २२ बैशाख । क्यानडामा सिख नेताको हत्यामा संलग्न रहेको आरोपमा तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । सिख नेता ४५ वर्षका हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

चीन, २२ बैशाख । चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो । सन २०३० सम्ममा चालक दल चन्द्र

‘लुु’बाट थाइल्यान्डमा ३० जनाको मृत्यु

बैङ्कक, १३ वैशाख । यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ । तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई

सैनिक एकेडेमीमा कारको ठक्करबाट श्रीलंकामा ७ जनाको मृत्यु, २० घाइते

काठमाडौं, १० वैशाख । खेल प्रतियोगिताको क्रममा एउटा कार मानिसहरुको भिडमा ठोक्किँदा श्रीलंकामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २० जना घाइते भएका छन् । समाचार एजेन्सीका अनुसार

इजरायलले सुरु गर्‍यो इरानमाथि हमला

काठमाडौं, ७ वैशाखः इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ । इरानको सरकारी मिडियाका अनुसार इजरायलको आक्रमण पछि एयर डिफेन्स सिस्टमलाई प्रान्तहरुमा सकृय बनाइएको छ । इरानको समाचार एजेन्सीका अनुसार उत्तर