
काठमाडौँ, २९ जेठ । पूर्वी अफ्रिकी राष्ट्र मलावीका उप–राष्ट्रपति साउलोस चिलिमा र अरु ९ जना चढेका विमान बेपत्ता भएको छ । मलावी डिफेन्स फोर्सको विमान हिजो बिहान राजधानी लिलोङ्वेबाट उडेपछि

काठमाडौं, २८ जेठ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संसद् विघटन गरेका छन्। बीबीसीका अनुसार युरोपेली संसदको मतदानमा आफ्ना प्रतिद्वन्द्वी मारिन ले पेनको नेसनल र्यालीले ठूलो जित हासिल गरेपछि उनले संसद्

काठमाडौं, २४ जेठ । भारतमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले भारतीय जना पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीलाई गठबन्धनको नेता घोषणा गरेको छ । बैठकले मोदीको नेतृत्वमा सरकार गठन गर्ने निर्णयसमेत गरेको

नयाँ दिल्ली, २३ जेष्ठ । प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिबार) मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिनुहुने भएको छ । प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधबार भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन

काठमाडौं,२३ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाउनुभएको छ । राजीनामासँगै उहाले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मोदी

काठमाडौँ, २१ जेष्ठ । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन् । मुख्यमन्त्री केजरीवालले २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि निर्धारित

नयाँदिल्ली, १९ जेष्ठ । भारतमा अध्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ ।पूर्वी राज्य उडिसामा संदिग्ध गर्मीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको अल इन्डिया रेडियो ९एआइआर० ले शुक्रबार जनाएको

काठमाडौं, १७ जेष्ठ । भारतको राजधानी दिल्लीको मुङ्गेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको छ । यो अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम हो । क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख

काठमाण्डौ, १३ जेठ । भारतको दिल्लीमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ७ जना नवजात शिशुको ज्यान गएको छ । आगलागीमा अरू केही ५ नवजात शिशु गम्भिर घाइते भएको

भारत, १३ जेठ । भारत गुजरातको राजकोट शहरस्थित टीआरपी गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । घटनामा २५ भन्दा बढी मानिसको सकुशल उद्धार गरिएको बिबिसीले