
श्रीलङ्का, ८ माघ । श्रीलङ्काको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता निहाल थाल्दुवाले दक्षिणी द्रुतमार्गको बेलियाटा इन्टरचेन्ज नजिकै उक्त

चीन, ८ माघ । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा सोमवार बिहान पहिरोमा परी मानिसहरू बेपत्ता भएका छन् । चीन सरकारका अधिकारीकाअनुसार पहिरोमा पुरिएकाको संख्या अज्ञात रहेको बताइएको छ । काउन्टीको प्रचार

इरान, ७ माघ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी) का पाँच अधिकारीहरू राजधानी दमास्कसको एक आवासीय क्षेत्रमा इजरायली मिसाइल आक्रमणमा मारिएका छन् । उक्त क्षेत्रमा बसोवास गर्ने एक प्रत्यक्षदर्शीका

चीन, ६ माघ । मध्य चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय प्रहरी तथा प्रशाासनले भनेको छ, “हेनानको यान्शान्पु

जापान, ६ माघ । जापानी रोबोटले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । यो उपलब्धिले अमेरिका, रुस, चीन र भारतपछि पृथ्वीको प्राकृतिक भू-उपग्रहमा सफ्टल्याण्ड गर्ने जापान पाँचौँ देश बनेको छ ।

उत्तर कोरिया, ५ माघ । उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ । संयुक्त अभ्यासले उत्तर

भारत, ५ माघ । भारतको मणिपुर राज्यमा फेरि हिंसा भड्किएको छ । केही महिनादेखि कम भएको जातीय द्वन्द्व फेरि हिंसामा परिणत भएको भारतीय अधिकारीले जनाएका छन् । हिंसामा पाँच सर्वसाधारण

भारत, ५ माघ । भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गएको छ भने छ जना बेपत्ता भएका छन् । बिहीबार भएको दुर्घटनामा १२ जना बालबालिका

चीन, ४ माघ । पाकिस्तान र इरानको सीमा क्षेत्रमा आतङ्कवादी लडाकूलाई लक्षित गरी हाले भएका आक्रमणपछि बिहीबार पाकिस्तान र इरानबीच मध्यस्थता गर्न इच्छुक रहेको बेइजिङले बताएको छ । पाकिस्तानी क्षेत्रबाट

इजरायल, ४ माघ । इजरायलले गाजा सहरमा गरेको हवाई आक्रमणमा कम्तीमा २५ प्यालेस्टाइनीको ज्यान गएको छ । इजरायली बम विस्फोटमा परेको गाजा सहरको दराज नजिकैको भग्नावशेषबाट २५ जनाको शव निकालिएको