
भारत, ५ माघ । भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गएको छ भने छ जना बेपत्ता भएका छन् । बिहीबार भएको दुर्घटनामा १२ जना बालबालिका

चीन, ४ माघ । पाकिस्तान र इरानको सीमा क्षेत्रमा आतङ्कवादी लडाकूलाई लक्षित गरी हाले भएका आक्रमणपछि बिहीबार पाकिस्तान र इरानबीच मध्यस्थता गर्न इच्छुक रहेको बेइजिङले बताएको छ । पाकिस्तानी क्षेत्रबाट

इजरायल, ४ माघ । इजरायलले गाजा सहरमा गरेको हवाई आक्रमणमा कम्तीमा २५ प्यालेस्टाइनीको ज्यान गएको छ । इजरायली बम विस्फोटमा परेको गाजा सहरको दराज नजिकैको भग्नावशेषबाट २५ जनाको शव निकालिएको

पाकिस्तान, ३ माघ । इरानले पाकिस्तानमा गरेको मिसाइल आक्रमणमा दुई जना बालबालिकाको ज्यान गएको छ । आक्रमणमा अन्य तीन जना घाइते भएका छन् । इरानले यसै हप्ता इराक र सिरियामा

काठमाडौँ, ३ माघ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक प्रमुख अधिकारीले यूरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । डब्ल्यूएचओका यूरोप क्षेत्रीय निर्देशक हान्स

इजरायल, ३ माघ । इजरायल र हमासले युद्धग्रस्त गाजामा थप मानवीय सहायता उपलब्ध गराउने सम्झौता गरेका छन् । कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार हमासले बन्धक बनाएकाहरूलाई औषधि उपलब्ध गराउनेछ

रुस, २ माघ । युक्रेनले ड्रोन आक्रमण गरेपछि रुसको भोरोनेज सहरमा आपत्कालीन अवस्थाको घोषणा भएको छ । युक्रेनले लगातार आक्रमण गरेपछि आपत्कालको घोषणा गर्नु परेको भोरोनेज सहरका मेयर वादिम कस्टेनिनले

यमन, २ माघ । यमनको हुथी सशस्त्र समूहले अडेनको खाडीमा अमेरिकी जहाजमा भएको आक्रमणको जिम्मेवारी लिएको छ । हुथी सेनाका प्रवक्ताले हुथीद्वारा सञ्चालित अल-मासिराह अडेनको खाडीमा अमेरिकी जहाजमा सोमबार भएको

सुडान, १ माघ । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सुडानमा युद्धबाट बिस्थापित भएका व्यक्तिको सङ्ख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ । सन् २०२३ अप्रिल १५ मा सुडानी

ब्राजिल, १ माघ । ब्राजिलको दक्षिणपूर्वी शहर रियो दि जेनेरियोमा हालै आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबार आएको आँधीले शहरको