
डेनमार्क, १ माघ । डेनमार्कका युवराज फ्रेडरिक राजा भएका छन् । उनलाई डेनमार्कका प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका हुन् । महारानी मार्गरेट द्वितीयले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन

पाकिस्तान, २९ पुस । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा लडाकूसँग भएको झडपमा परी कम्तीमा पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले आइतबार जनाएको छ । बलुचिस्तानमा सेनाले दशकौँदेखि विभिन्न विद्रोही समूहसँग

इजरायल, २९ पुस । प्यालेस्टिनी विद्रोही समूह हमास र इजरायलबीच युद्ध शुरु भएको एक सय दिन पूरा भएको छ । हमासले गएको अक्टोबर ७ तारिखमा इजरायलमाथि आक्रमण गरेपछि इजरायलले त्यही दिनदेखि

ताइवान, २८ पुस । ताइवानमा सम्पन्न राष्ट्रपति चुनावमा चीन विरोधी भनेर चिनिएका विलियम लाइ विजयी भएका छन् । वर्तमान उपराष्ट्रपति तथा सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) का उम्मेदवार लाइ राष्ट्रपति

अमेरिका, २८ पुस । अमेरिकी मध्यपश्चिम र दक्षिण क्षेत्रमा आएको आँधीबेहरीका कारण सयौं यात्रु अमेरिकी विमानस्थलमा अलपत्र परेको सीएनएनले जनाएको छ । विमानस्थल प्रशासनले दिएको विवरण अनुसार आँधीका कारण अहिलेसम्म

पाकिस्तान, २७ पुस । आफ्नो दक्ष मानव संसाधनको डिजिटल पूर्वाधार, उद्यमशीलताको भावना र डिजिटल रूपान्तरणको दृष्टिकोण साथ पाकिस्तान ज्ञानमा आधारित अर्थतन्त्र बन्न तयार रहेको पाकिस्तानका कार्यबाहक प्रधानमन्त्री अनवर उलहक काकरले
बाँके, २७ पुस । अफगानिस्तानको राजधानी काबुलको पश्चिमी किनारमा रहेको दश्त-ए-बर्ची क्षेत्रमा बिहीबार भएको बिस्फोटमा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले

यमन, २७ पुस । यमनमा हुथी विद्रोहीलाई लक्षित गरी अमेरिका र बेलायती सेनाले हवाई आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले गएको नोभेम्बरदेखि लाल सागरमा इरान समर्थित हुथीहरूले गरेको

बङ्गलादेश, २६ पुस । बङ्गलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ

टर्की, २६ पुस । सन् २०१६ मा ‘कू’ को प्रयास गरेको आरोपमा टर्की प्रहरीले ३८ जनालाई पक्राउ गरेको छ । आन्तरिक मन्त्री अली येर्लिकायाका अनुसार उनीहरू गुलेन आन्दोलनसँग जोडिएका थिए