Logo
विश्व
डोनबास रुसलाई दिने कुरा स्वीकार्य हुँदैन : जेलेन्स्की

काठमाडौं, २८ साउन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध विरामका लागि डोनबास रुसलाई दिने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्। रुसलाई डोनबास दिएमा त्यहीँ भाग भविष्यमा आक्रमण गर्नका

पत्रकारिता छाडेर पोर्न स्टार, अहिले बनिन् कोलम्बियाको उपमन्त्री

काठमाडौं, १९ साउन । कोलम्बियामा पोर्न फिल्ममा काम गरेका दुई जनालाई उपमन्त्री बनाइएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले अलेजान्ड्रा उमाना र जुआन कार्लोस फ्लोरियनलाई समानता मन्त्रालयमा नियुक्त गरेका हुन् ।

क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं, १६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन्। यसअघि २५ प्रतिशत करको घोषणा गरेका ट्रम्पले १ अगस्टदेखि लागु हुने गरी थप करको

रूसमा गएको अत्यन्तै शक्तिशाली भूकम्पको असर जापानदेखि अमेरिकासम्म, धेरै देशहरूमा सुनामी

काठमाडौं, १४ साउन । रूसमा गएको ८.७ रेक्टर स्केलको भूकम्पको असर जापानदेखि अमेरिकासम्म पुगेको छ । धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएका छन् । भूकम्पको तीब्रता निकै उच्च भएकोले यसले

न्यूयोर्कमा भएको गोलीकाण्डमा प्रहरीसहित चार जनाको मृत्यु, पाँच गम्भीर घाइते

काठमाडौं, १३ साउन । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा सुरक्षामा खटिएका अफ-ड्युटी प्रहरीसहित चारजनाको मृत्यु भएको छ भने अन्य पाँचजना गम्भीर घाइते भएका छन् । गोली चलाउने २७ वर्षीय

अमेरिकामा उड्न लागेको विमानमा अचानक आगो सल्कियो, यात्रुको भागाभाग (भिडिओ)

काठमाडौं, ११ साउन । अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एउटा विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकन एयरलाइन्सको उडान ३०२३ विमानको पछाडिको भागमा आगो लागेको हो। घटना

कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि तयार

काठमाडौं, ११ साउन । केही दिन सीमामा झडप भएपछि कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि सहमत भएका छन्। आइतबार दुवै पक्षका नेताले विज्ञप्ति जारी गर्दै युद्ध विराम भएको घोषणा गरेका

फिलिपिन्समा आएको आँधीका कारण मृत्यु संख्या ३० पुग्यो, ७ जना अझै बेपत्ता

काठमाडौं, १० साउन । फिलिपिन्समा गत साता लगातार भएको भीषण वर्षा, बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ३० जनाको ज्यान गएको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले जानकारी

भारतका उपराष्ट्रपति जगदीश धनखडले दिए राजीनामा

काठमाडौं, ६ साउन । भारतका उपराष्ट्रपति जगदीप धनखरले पदबाट राजीनामा दिएका छन् । उनले स्वास्थ्यलाई राजीनामाको कारण बताएका छन्। उनले यस निर्णयमार्फत व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान केन्द्रित गर्ने उद्देश्य

युक्रेनसँग शान्ति सम्झौताका लागि रुसी राष्ट्रपति पुटिन तयार

काठमाडौं, ५ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायसँगको संबादमा रुसी पक्ष वार्तामार्फत द्वन्द्व समाधान गर्न इच्छुक रहेको सङ्केत