Logo
विश्व
गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी, १३ मङ्सिर (एएफपी) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजराइल र हमासबीचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षबीच ‘दिगो’ युद्धविराममाथि जोड दिएका

भारतमा १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरलाई बाहिर निकालियो

भारत, १३ मङ्सिर । भारतको उत्तराखण्डमा एउटा निर्माणाधीन सुरुङमा १७ दिनदेखि थुनिएका सबै ४१ कामदारलाई जीवितै उद्धार गरेर बाहिर निकालिएको छ । सुरुङबाहिर हर्षोल्लासपूर्वक फूलमालाले उनीहरूलाई स्वागत गरिएको थियो ।

रुस-युक्रेन युद्ध: तीन नेपालीको ज्यान गएको घटना ९ दिनपछि सार्वजनिक

रुस, १३ मंसिर । रुस-युक्रेन युद्धमा तीन जना नेपालीको ज्यान गएको घटना ९ दिनपछि सार्वजनिक भएको छ । रुसको मस्कोमा रहेको नेपाली दूतावासले गएको ८ गते सूचना निकालेर रुसी सेनामा

चीनले विदेशी कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिको रक्षा गर्नुपर्छ: सी जिनपिङ

चीन, १२ मङ्सिर । चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिका लागि व्यापक सुरक्षाको आदेश दिएको सरकारी मिडियाले बताएको छ । बेइजिङले कठोर कारवाही र बिरामी अर्थतन्त्रबाट

गाजामा थप दुई दिन युद्धविराम लम्बिने

इजरायल, १२ मंसिर । इजरायल र प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास) बीच गाजामा जारी युद्धविराम थप दुई दिन लम्बिने भएको छ । यसअघि चार दिनका लागि युद्धविराम भएको थियो ।

थाइल्यान्डमा बेहुलाले बेहुलीसहित चार जनालाई गोली हाने

थाइल्यान्ड, ११ मङ्सिर । थाइल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानेका छन् । थाइल्यान्डका पूर्वसैनिक तथा पौडी खेलाडी २९ वर्षीय चतुरोङ सुक्सुकले आफ्नो विवाहमा आफैँलाई गोली हान्नुअघि

नयाँ दिल्लीमा वायु प्रदूषण तीन गुणाले बढ्यो

भारत, ११ मंसिर । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण तीन गुणाले बढेको छ । दिल्लीका धेरैजसो ठाउँमा तुवाँलो लागेको छ । वायु प्रदूषण र चिसो दुवैको मारमा त्यहाँका नागरिक

ग्रिसमा १४ मानिस सवार मालवाहक जहाज डुब्यो

ग्रिस, १० मङ्सिर । चौध मानिस सवार कोमोरोस-ध्वजाङ्कित एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन् । एर्ट सरकारी टेलिभिजनले नौसेनाको एउटा हेलिकप्टरले चालक

इजराइली सेनाद्वारा आठ जना प्यालेस्टिनीको हत्या

नाब्लस, १० मङ्सिर (एएफपी) ः इजराइली सेनाले उसले कब्जा गरेको पश्चिम किनारमा २४ घन्टाको अवधिमा आठ प्यालेस्टिनीलाई मारेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ । जेनिनमा ठूलो सङ्ख्यामा सशस्त्र सवारी

इजरायलसँगको सम्झौताअनुसार हमासले १३ जना बन्धक अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझायो

इजरायल, ९ मङ्सिर । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच बन्धक तथा कैदीबन्दी आदानप्रदानको क्रम शुरु भएको छ । सहमतिअनुसार हमासले १३ जना इजरायली बन्धक अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको बीबीसीले जनाएको