Logo
विश्व
जम्मु-कश्मीरकाे ‘विशेष दर्जा’ खाेस्ने माेदी सरकारकाे निर्णयलाई सर्वाेच्च अदालतकाे वैधता

भारत, २५ मङ्सिर । भारतको सर्वोच्च अदालतले संविधानको धारा ३७० अनुसार जम्मु-कश्मीरको विशेष दर्जा खोस्ने मोदी सरकारको निर्णयलाई वैधता दिएको छ । सर्वोच्च अदालतका मुख्य न्यायाधीश डीवाई चन्द्रचुड नेतृत्वको ५

‘जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी बहस चाँडो निष्कर्षमा पुर्‍याउनु पर्छ’

काठमाडौँ, २५ मंसिर । कोप-२८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले जलवायु परिवर्तन न्यूनीकरणका लागि भइरहेको बहसलाई चाँडो भन्दा चाँडो निस्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा

इजरायल र हमासबीच पुन: युद्धविरामका लागि प्रयास जारी: कतार

कतार, २५ मंसिर । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास भइरहेको बताएका छन् । उनले गाजा क्षेत्रमा नयाँ युद्धविराम र

बङ्गलादेशका पाँच विपक्षी नेताको कारागारमा मृत्यु

ढाका, २५ मङ्सिर (एएफपी) । प्रमुख विपक्षी दलका पाँच सदस्यको पछिल्लो दुई सातामा कारागारमा मृत्यु भएको अधिकारी र आफन्तहरूले आइतबार बताएका छन् । बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले आगामी जनवरी

गाजाको नरसंहारमा अमेरिका जिम्मेवार हुनुपर्छ ः अब्बास

रमल्लाह, २४ मङ्सिर (एएफपी) । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि गाजामा भएको महिला र बालबालिकाको हताहतका लागि अमेरिका

इराकको एक भवनमा आगलागी: १४ जनाको मृत्यु, १८ घाइते

इराक, २३ मंसिर । इराकको अर्ध-स्वायत्त कुर्दिस्तान क्षेत्रमा एर्बिल प्रान्तको सोरान सहरस्थित एक आवासीय भवनमा शुक्रबार राति आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने  १८ जना घाइते भएका छन्

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहुबीच वार्ता

इजरायल, २२ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता गरेका छन् । नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमास आतङ्ककारीहरूबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित

गाजा युद्धमा इजरायली मन्त्रीका छाेरा मारिए

इजरायल, २२ मंसिर । गाजा क्षेत्रमा भइरहेको युद्धमा परेर इजरायलका एक मन्त्रीका छोराको ज्यान गएको छ । पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा गाजा पट्टी क्षेत्रमा भएको लडाइँमा मारिएका बीबीसीले

जलवायु परिवर्तनका कारण बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशत वृद्धि

बङ्गलादेश, २१ मङ्सिर । अन्तरराष्ट्रिय उद्धार समिति (आईआरसी)ले सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको खुलासा गरेको छ। अत्यधिक प्रकोप-प्रवण र जलवायु-संवेदनशील तटीय क्षेत्रहरूमा हुने गरेका बालविवाहमा ३९

गाजामा राष्ट्रसङ्घको शक्तिशाली धारा लागू

काठमाडौँ, २१ मङ्सिर । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्नका लागि अपिल गरेका छन् । संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ९९ लागू गर्दै उनले युद्धविरामका लागि अनुरोध