Logo
विश्व
युरोपेली युनियनको निर्यात नीतिहरू अर्थहीन छन्: चीन

चीन, २० मङ्सिर । चीनले राजधानीमा एउटा उच्चस्तरीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा बेइजिङप्रति युरोपेली युनियनको निर्यात नीतिहरूको कुनै ‘अर्थ’ नभएको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने, “यदि युरोपेली

तालिबान राजदूतलाई आधिकारिक मान्यता दिने चीन बन्याे पहिलाे देश

काठमाडौँ, २० मङ्सिर । चीनले तालिबान सरकारले तोकेका कुटनीतिज्ञलाई अफगानिस्तानका राजदूतको हैसियत दिएको छ । योसँगै चीन तालिबानलाई आधिकारिक मान्यता दिने पहिलो देश बनेको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता

पुटिनले साउदी र युएईको भ्रमण गर्ने, इजराइल र हमासको द्वन्द्व एजेन्डा हुने

मस्को, १९ मङ्सिर (एएफपी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्नुहुने क्रेमलिनले बताएको छ । मस्कोले युक्रेन द्वन्द्वमा पश्चिमबाट अलग्गिए पनि

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउन सकस

बेलायत, १९ मङ्सिर । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन् । प्रधानमन्त्री सुनकको ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको ‘कट्टरपन्थी कार्य’

थाइल्यान्डमा बस दुर्घटना: १४ जनाको मृत्यु, २५ घाइते

थाइल्यान्ड, १९ मंसिर । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर

रुसद्वारा युक्रनेमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण

युक्रेन, १८ मङ्सिर । युक्रेनको हवाई सेनाले रुसले हमला गरेका इरानमा निर्मित शहिद ड्रोनहरूमध्ये १८ ड्रोन र एउटा क्षेप्यास्त्रलाई खसाएको बताएको छ । मस्कोले सामान्यतया हरेक साता युक्रेनमा दर्जनौँ ड्रोनद्वारा

इन्डाेनेसियामा ज्वालामुखी विस्फाेट: ११ जनाकाे ज्यान गयाे, १२ जना बेपत्ता

इन्डोनेसिया, १८ मंसिर । इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको ज्यान गएको छ । मारापी क्षेत्रमा भएको विस्फोटपछि त्यसको मुख नजिकै ११ पदयात्री मृत फेला परेका उद्धारकर्ताहरूले जानकारी दिएका बीबीसीले

इजरायल र हमासबीच फेरि युद्ध चर्कियो

इजरायल, १७ मंसिर । अस्थायी युद्धविराम सकिएसँगै इजरायल र हमासबीच फेरि युद्ध चर्किएको छ । पछिल्लो दुई दिनमा इजरायलको गाजापट्टीमा गरेको आक्रमणमा परेर प्यालेस्टाइनका २ सय जना नागरिकको ज्यान गएको

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्योः हमास

इजरायल, १६ मङ्सिर । गाजा पट्टीमा रहेको हमास सरकारले शनिबार प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । ‘गाजा पट्टीमा जताततै सयौं हवाई आक्रमण,

इराकमा बन्दुकधारीको आक्रमणबाट ११ जनाको मृत्यु

इराक, १५ मङ्सिर । इराकको पूर्वी प्रान्त दियालामा अज्ञात बन्दुकधारीहरूले सर्वसाधारणको एउटा कारमा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएको एक सुरक्षा अधिकारीले बताएका छन्