Logo
विश्व
दक्षिण कोरियामा भीषण बाढी: पचास जनाको मृत्यु

दक्षिण कोरिया, २ साउन । दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता भएका छन् । आज बिहान डुबेको बसबाट

चीनमा पाँच वटा मोटरकार र तीन वटा ट्रक एकआपसमा ठोक्किदा आठ जनाको मत्यु

चीन, १ साउन । उत्तरपूर्वी चीनको गान्सु प्रान्तस्थित द्रुतमार्गमा आज पाँच वटा मोटरकार र तीन वटा ट्रक एकआपसमा ठोक्किदा आठ जनाको मत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका

अमेरिकामा अत्यधिक गर्मी: ११ करोड ३० लाख नागरिक प्रभावित

अमेरिका, ३१ असार । अमेरिकामा अत्यधिक गर्मी बढेको छ । दक्षिण-पश्चिमी क्षेत्रमा तातो हावा लू चल्ने चेतावनी दिइएको छ । गर्मीका कारण झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित भएका

भारतमा करेन्ट लागेर पाँच जना बोलबम यात्रीको ज्यान गयो

भारत, ३१ असार । भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा पाँच जना बोलबम यात्रीको ज्यान गएको छ । बोलबम यात्रीहरु चढेको गाडीले विद्युतको हाइटेन्सन लाइनको तारमा छोइँदा करेन्ट लागेर

दक्षिण कोरियामा बाढी र पहिरोमा परी २२ जनाको मृत्यु

दक्षिण कोरिया, ३० असार । दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन्

अफगानिस्तानमा दुई लाख ७० हजारभन्दा धेरै कुपोषित बालबालिकाको उपचार

अफगानिस्तान, ३० असार । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले अफगानिस्तानका दुई लाख ७० हजारभन्दा धेरै कुपोषित बालबालिकाको उपचार गरेको दाबी गरेको छ । बितेका पाँच महिनामा कुपोषणको सिकार भएका दुई

भारतमा चट्याङ लागेर दश जनाको मृत्यु

भारत, २९ असार । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ । देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । चट्याङ लागेर ज्यान

भारतीय प्रधानमन्त्री माेदीलाई फ्रान्सकाे सर्वाेच्च सम्मान

फ्रान्स, २९ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फ्रान्सको सर्वोच्च सम्मान प्रदान गरिएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले भारतीय प्रधानमन्त्री मोदीलाई ‘द ग्रान्ड क्रस अफ द लिजन अफ अनर’

भारतीय प्रधानमन्त्री मोदी फ्रान्स र युएईको भ्रमणमा जाँदै

भारत, २७ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै साता फ्रान्स र संयुक्त अरब इमिरेट्स (युएई)को औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले यही असार २८ र २९ गते

थाईल्याण्डका प्रधानमन्त्रीद्वारा राजनीतिक जीवनबाट सन्यासकाे घोषणा

थाइल्याण, २७ असार । थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चालले राजनीतिक जीवनबाट सन्यासको घोषणा गरेका छन् । यद्यपि उनले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताएका हुन् । युनाइटेड थाई