Logo
विश्व
भारतीय प्रधानमन्त्री मोदी फ्रान्स र युएईको भ्रमणमा जाँदै

भारत, २७ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै साता फ्रान्स र संयुक्त अरब इमिरेट्स (युएई)को औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले यही असार २८ र २९ गते

थाईल्याण्डका प्रधानमन्त्रीद्वारा राजनीतिक जीवनबाट सन्यासकाे घोषणा

थाइल्याण, २७ असार । थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चालले राजनीतिक जीवनबाट सन्यासको घोषणा गरेका छन् । यद्यपि उनले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताएका हुन् । युनाइटेड थाई

भारतमा स्कुल बस र कार ठोकिँदा ६ जनाको ज्यान गयो

भारत, २६ असार । भारतको उत्तर प्रदेश राज्यको गाजियाबादमा स्कुल बस र कार ठोकिँदा छ जनाको ज्यान गएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् । स्कुल बस

मणिपुर हिंसामा एक सय बयालिस नागरिक मारिए

भारत, २६ असार । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत दुई महिनामा भएका हिंसामा एक सय ४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ । मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा

भारतमा जन्ती बोकेको बस दुर्घटना: सात जनाको ज्यान गयो

भारत, २६ असार । भारतको आन्ध्रप्रदेशमा जन्ती बोकेको बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । आन्ध्रप्रदेशको प्रकाशम जिल्लामा आज बिहान बस दुर्घटना भएको

चीनको विद्यालयमा चक्कु प्रहार: ६ जनाको ज्यान गयो

चीन, २५ असार । चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमण हुँदा ६ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । चीनको दक्षिण पूर्वी ग्वाङडोङ प्रान्तमा रहेको

हवाई आक्रमणमा बाइस जना मारिए

सुडान, २४ असार । सुडानको ओमदुरमान शहरमा भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आवासीय क्षेत्रमा हमला हुँदा उक्त हताहति भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ओमदुरमानको

रुसी आक्रमणमा छ जना मारिए

युक्रेन, २३ असार । पूर्वी युक्रेनको लिमानमा रुसी आक्रमणमा परी शनिबार छ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । लिमानमा शनिबार बिहानैदेखि रुसी फौजले रकेट

नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट्टले दिए राजीनामा

नेदरल्यान्ड्स, २३ असार । नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट्टले राजीनामा दिएका छन् । उनले गठबन्धनसहितको आफ्नो मन्त्रिपरिषद्सहित राजीनामा दिएको बीबीसीले जनाएको छ । आप्रवासी नीतिमा निरन्तर चलेको छलफल र वार्तामा सहमति

इजरायली सेना जेनिन सहरबाट फिर्ता हुन थाले

इजरायल, २० असार । लगातार दुई दिन आक्रमण गरेपछि इजरायली सेना वेष्ट बैंकको जेनिन शरणार्थी शिविरबाट फिर्ता हुन थालेका छन् । इजरायली सेनाले कब्जा गरेको जेनिन शिविरबाट सेना फिर्ता हुन