Logo
खेलकुद
राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अल्बेर्टाे एनेस नियुक्त

काठमाडौँ, १७ फागुन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक भिन्चेन्जो अल्बेर्टो एनेसलाई नियुक्त गरेको छ । कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बाहिरिएपछि

भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

भद्रपुर, १६ फागुन । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै

खेलकुद क्षेत्रको बजेट वृद्धि हुन्छ ः प्रधानमन्त्री प्रचण्ड

पाटन, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्ने बताएका छन् । उनले खेलकुद क्षेत्रमा छुट्ट्याइँदै आएको बजेट वृद्धि गर्ने बताए । लितपुरको च्यासल रङ्गशालाको आज

विश्वकप लिग-२: पपुवा न्यूगिनीलाई हराउँदै नेपाल विजयी

दुबई, १५ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पीएनजीलाई ४ विकेटले हराएको छ । पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५ ओभर

सन्दीप लामिछानेलाई सर्वोच्चले दियो विदेश जाने अनुमति

काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालतले बलात्कार आरोपमा धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा.कुमार चुडालको संयुक्त इजलासले

यू-१९ विश्व कप एसिया छनाेट: नेपालले हङकङलाई हरायाे

यूएई, १५ फागुन । आईसीसी १९ वर्षमुनिको आईसीसी विश्व कप क्रिकेट एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हराएको छ । हङकङलाई हराउँदै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।

मछिन्द्र फुटबल क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश

भद्रपुर, १४ फागुन । मछिन्द्र फुटबल क्लब झापामा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब मछिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार भिड्ने छ

बुढासुब्बा गोल्डकपः आयोजक टोली युकेएफसी भारतसँग पराजित

धरान, १३ फागुन । धरानमा आजदेखि सुरु भएको अन्तर्राष्टिय आमन्त्रित २३औँ संस्करणको बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमै आयोजक धरान फुटबल क्लब बाहिरिएको छ । खेलमा पाहुना टोली युकेएफसी भारतसँग पेनाल्टी सुटआउटमा

त्रिभुवन आर्मी भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश

झापा, १३ फागुन । विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित

बुढासुब्बा गोल्डकप आजबाट, ‘ए’ डिभिजन क्लबहरू सहभागी नहुने

धरान, १३ फागुन । मोफसलको लोकप्रिय प्रतियोगिता बुढासुब्बा टुबोर्ग गोल्डकपको २३औँ संस्करण शनिवारदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर