Logo
  मंसिर १३, २०८० बुधबार
पर्यटन
पूर्वीनाकाबाट नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भूटानी

झापा, २६ वैशाख । पूर्वीनाका काँकडभिट्टाबाट प्रवेशाज्ञा (भिसा) लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक छिमेकी मुलुक भूटानका नागरिक रहेका छन् । भूटानबाहेक अरु मुलुकका प्रवेशाज्ञाबाहक पर्यटक ज्यादै न्यून छन् ।

पाथीभरामा दर्शनार्थीको भीड

ताप्लेजुङ, २० वैशाख । ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीर्थयात्रीको भीड लागेको छ । मंगलवार मात्रै मन्दिरको दर्शन गर्न चार हजारभन्दा बढी भक्तजन पाथीभरामा पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

सन् २०२३ मा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि

काठमाडौँ, २० वैशाख । सन् २०२३ को चार महिनामा विदेशी पर्यटक आगमन एक सय ३२ दशमलव ६७ प्रतिशतले बढेको छ । सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म एक लाख ४० हजार

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

गुल्मी, १५ वैशाख । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९

नेपाल एयरलाइन्सको सर्जरी गर्छु ः पर्यटनमन्त्री राई

काठमाडौँ, १५ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई भेन्टिलेटरको अवस्थाबाट सर्जरी गरेर स्वस्थ मान्छेजस्तै डिस्चार्ज गर्ने बताएका छन् ।

भूकम्पले थलिएको हेलम्बुको पर्यटन, पुरनै लयमा फर्कियो

हेलम्बु, १३ वैशाख । विसं २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पु¥याएका व्यक्तिको

पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा

पटना, ५ वैशाख । पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवद्र्धन

पर्यटक लोभ्याउँदै कालिका सिमसार: मेचीनगर झरनाको उद्धघाटन

मेचीनगर, ३ वैशाख । झापाको मेचीनगर नगरपालिका वडा नं.११ र १२ मा अवस्थित कालिका सिमसारभित्र निर्माण गरिएको मेचीनगर झरनाको शनिबार एक कार्यक्रमका बीच उद्धघाटन गरिएको छ । उक्त झरनाको उद्धघाटन

कतारी राजकुमारी थानीद्वारा अन्नपूर्ण आरोहण

म्याग्दी, ३ वैशाख । कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी छन् । इलाइट एक्सपिडिसनमार्फत उनले शनिबार अपराह्न ४ बजे आठ हजार ९१ मिटर

पाँचथरको सुकाधापमा पर्यटक भित्र्याउन महोत्सव

पाँचथर, ३ वैशाख । करिब दुई किलोमिटर दूरीमा ठूला छवटा र एक दर्जन बढी स–साना पोखरी । सबैका आ–आफ्नै विशेषता र बनावट । वरिपरि गुराँस, चिमल र चाँपका रुखको घना