Logo
अर्थ
दूधको मरुल्यमा ठगी

काठमाडौँ, ६ चैत । दुग्ध विकास संस्थान (डीडीसी)ले स्ट्यान्डर्ड दूध (नीलो पोका)को प्रतिलिटर ९७ रुपियाँ निर्धारण गरेको छ । बजारमा पाइने उपलब्ध एक पोका (आधा लिटर)को मूल्य ४८ रुपियाँ ५०

नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो

काठमाडौँ, ५ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो । विभिन्न दुई सय

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौँ, ५ चैत । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको छ ।

नेप्सेमा धर्ना दिन पुगेका तीन जना लगानीकर्ता पक्राउ

काठमाडौँ, ३ चैत । भद्रकालीमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालयमा धर्ना दिन पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पुँजीबजार सुधारका लागि नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर

सुन चाँदीको भाउ आज पनि बढ्यो

काठमाडौँ, ३ चैत । सुन चाँदीको भाउ आज पनि बढेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । बिहीबार तोलामा १ लाख ६ हजार ७ सय

स्रोत नखुलेको १० लाख भारतीय मुद्रासहित युवक पक्राउ

महोत्तरी, ३ चैत । महोत्तरी जिल्लाको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडमा बिहिवार स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय विमलेश पाण्डे पक्राउ परेका छन् ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ, २ चैत । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अङ्कले ओरालो लागेर एक

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो

काठमाडौँ, २ चैत । सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढेको छ । बुधवार स्थिर रहेको सुनको मूल्य आज तोलामा एक लाख छ हजार सात सय रुपैयाँ पुगेको नेपाल

डीडीसीले दूधको मूल्य लिटरमा ११ रुपैयाँ बढायो

काठमाडौँ, २ चैत । दुग्ध विकास संस्थान (डीडीसी)ले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढाउने निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफलपछि सो निर्णय भएको

शेयर बजार आज दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १ चैत । मङ्गलवार सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ३८