Logo
विश्व
नयाँ दिल्लीका मुख्यमन्त्री केजरीवाल थप चार दिन हिरासतमै

भारत, १६ चैत । आर्थिक अनियमितता प्रकरणमा पक्राउ परेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चारदिन ईडी अर्थात प्रवर्तन निर्देशनालयको हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । उनी अब

सीमा क्षेत्रमा तनाव कम गर्न भारत-चीनबीच सहमति

भारत, १५ चैत । भारत र चीनबीचको लद्दाखसमेतका सीमा क्षेत्रमा देखिएको विवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुवै देशका कुटनीतिक अधिकारीबीच बेइजिङमा वार्ता भएको छ । भारतको विदेश मन्त्रालयले

इजरायलले आतङ्कवादी पक्राउ नपरेसम्म आक्रमण जारी राख्ने

इजरायल, १२ चैत । इजरायली सेनाको दक्षिणी कमाण्डका प्रमुख यारोन फिन्केलम्यानले उत्तरी गाजाको अल-शिफा अस्पतालमा आक्रमण जारी रहने बताएका छन् । अन्तिम आतङ्कवादी रहेसम्म अस्पतालमा आक्रमण जारी राख्ने बताएका हुन्

नाइजेरियामा एक सय ३७ जना विद्यार्थी र कर्मचारी अपहरणमुक्त

नाइजेरिया, ११ चैत । नाइजेरियामा अपहरणमा परेको १८ दिनपछि विद्यार्थी र विद्यालयका कर्मचारीलाई सेनाले उद्धार गरेको छ । एक अर्ब नाइराको माग गरेर यही मार्चको ७ तारिखमा काडुना राज्यको कुरिगाबाट

दिल्लीका मुख्यमन्त्री केजरीवालले हिरासतबाटै सरकार चलाउने

भारत, ११ चैत । भारतको आम आदमी पार्टीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिरासतबाटै सरकार चलाउने बताएको छ । भ्रष्टचारको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले केजरीवाललाई पक्राउ गरेपछि उनको पार्टी

रुसमा कन्सर्ट हलमा आक्रमण: ज्यान गुमाउनेको सङ्ख्या एक सय ३३ पुग्यो

रुस, ११ चैत । रुसको मस्कोमा सांगीतिक कार्यक्रममा हिजो भएको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३३ जना पुगेको छ । यस्तै एक सय ४० जनाभन्दा धेरै घाइते भएका रुसी

रुसमा कन्सर्ट हलमा आक्रमण: ६० जनाको ज्यान गयो

रूस, १० चैत । रुसमा एउटा कन्सर्ट हलमा भएको आक्रमणमा परी कम्तीमा ६० जनाको ज्यान गएको छ । उक्त घटनामा एक सय जनाभन्दा धेरै घाइते भएका छन् । यो घटना

भारतीय प्रधानमन्त्री मोदी भुटानमा

भुटान, ९ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि भुटान पुगेका छन् । उनलाई भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले

अफगानिस्तानमा आत्मघाती बम विस्फोट

अफगानिस्तान, ८ चैत । अफगानिस्तानको कान्धार सहरमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । आज भएको विस्फोटमा तालिबान सरकारले भने तीन जनाको ज्यान गएको बताएको बीबीसीले

अमेरिकामा विद्युतीय गाडी उत्पादन बढाउनकाे लागि कडा नियम घोषणा

अमेरिका, ८ चैत । राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा गाडी उत्पादन कम्पनीका लागि अहिलेसम्मकै कडा नियमको घोषणा गरेका छन्  । उनले गाडी उद्योगको क्षेत्रमा विद्युतीय गाडीलाई प्रोत्साहनका लागि कडा