Logo
विश्व
अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै योजना छैन: राष्ट्रपति पुटिन

रुस, १९ फागुन । रुसले अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने गरी अहिलेसम्म कुनै योजना नबनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा उनले पश्चिमाहरुले निराधार हल्ला फैलाउने

बंगलादेशको एक भवनमा आगलागी: ४४ जनाको ज्यान गयो, २२ घाइते

बंगलादेश, १८ फागुन । बंगलादेशमा एक सात तल्ले भवनमा आगलागी हुुँदा ४४ जनाले ज्यान गुमाएका छन् भने २२ जना गम्भीर घाइते भएका छन् । राजधानी ढाकामा रहेको एउटा रेष्टुरेन्टमा भएको

भारतमा गाडी दुर्घटना: १५ जनाको मृत्यु, २० घाइते

भारत, १७ फागुन । भारतको मध्यप्रदेश राज्यमा बिहीबार भएको दुर्घटनामा परी पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा २० जना घाइते भएका स्थानीय

अमेरिकी निजी कम्पनीले चन्द्रमामा पठाएको अन्तरिक्षयानको स्पष्ट तस्बिर सार्वजनिक

अमेरिका, १७ फागुन । चन्द्रमाको सतहमा अमेरिकाले पठाएको ओडिसियस रोबोटको पहिलो स्पष्ट तस्बिरहरू सार्वजनिक भएको छ । तस्बिरमा अन्तरिक्षयानको एउटा खुट्टा भाँचिएको अवस्थामा चन्द्रमाको एक छेउमा अवतरण भएको देखिएको बीबीसीले

इजरायल र हमासबिच नयाँ युद्धविराम सुरु हुन्छ: जो बाइडेन

अमेरिका, १५ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबिच नयाँ युद्धविराम सुरु हुन सक्ने बताएका छन् । उक्त सम्झौतामा कैयौँ सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा राखिएका दर्जनौँ बन्धकहरूलाई

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मुख्यमन्त्रीमा निर्वाचित

पाकिस्तान, १४ फागुन । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज पन्जाबको मुख्यमन्त्रीमा निर्वाचित भएकी छन् । ५० वर्षकी मरियम नवाज पाकिस्तानकै पहिलो महिला मुख्यमन्त्री बनेकी हुन् । पूर्वप्रधानमन्त्री इमरान

चालक नभएको रेल जब ७० किमि कुद्‌यो…

भारत, १४ फागुन । भारतमा एउटा मालवाहक रेल बिनाचालक ७० किलोमिटर गुडेपछि भारतीय रेल सेवाले छानबिन गर्न आदेश दिएको अधिकारीहरूले बताएका छन् । सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा उक्त रेल तीव्र

भारतमा तीर्थयात्री बोकेको ट्रयाक्टर पोखरीमा खस्दा २२ जनाको ज्यान गयो

भारत, १२ फागुन । भारत उत्तर प्रदेशको कासगञ्ज जिल्लामा तीर्थयात्री बोकेको ट्रयाक्टर पोखरीमा खस्दा २२ जनाको ज्यान गएको छ भने दुर्घटनामा २० जनाभन्दा धेरै घाइते भएका छन् । उत्तर प्रदेशको

अमेरिकी सेनाले हुथी विद्रोहीको अखडामा गर्‍याे आक्रमण

यमन, १२ फागुन । अमेरिकी सेनाले यमनमा हुथी विद्रोहीको अखडामा फेरि आक्रमण गरेको जनाएको छ । पछिल्लो आक्रमणमा अमेरिकी सेनाले सात वटा मोबाइल एन्टी-शिप मिसाइल नष्ट गरेको दाबी गरेको बीबीसीले

रुसको दोस्रो ए-५० जासूस विमान खसालेको युक्रेनको दाबी

युक्रेन, १२ फागुन । युक्रेनले रुसको ए-५० सैन्य जासूस विमान खसालेको दाबी गरेको छ । एक महिनामा दोस्रो पटक रुसी जासूस विमान खसालेको युक्रेनको दाबी छ । पछिल्लो पटक रुसको