Logo
सजिलो विशेष
किसानको प्रश्नः सरकार गाईको दूध गाईलाई कहिलेसम्म खुवाउनु ?

झापा, १ वैशाख । लकडाउनका कारण उत्पदन भएका दूध बिक्री नहुँदा झापाको बुद्धशान्ती गाउँपालिकाका गाई पालक कृषक मारमा परेका छन । गाउँपालिकामा उत्पादित दूध बिक्री गर्न अर्को पालिकासम्म पुर्‍याउ लकडाउनले

लकडाउनमा सामुदायिक वनका रुख र वन्यजन्तु जोगाउनै समस्या

झापा, १ बैसाख । आमनागरिक लकडाउनको पालना गर्दै घरभित्रै छन् । अत्यावश्यक कामबाहेक कसैलाई पनि बाहिर ननिस्कन सरकारले आह्वान गरेको छ । तर, यहीबेला झापाको वन जङ्गलमा पसेर रुख काट्ने

तरकारी कृषकको दुखेसो, ऋण केले तिर्नु !

झापा, २८ चैत । तरकारी खेती मार्फत जीवन गुजारा गरिरहेका उत्तरी झापाका अधिकाम्स किसान आफ्नो उत्पादन बेच्न नपाएपछि निराश बन्न बाध्य भएका छन् । लक डाउनका कारण बारीभरी उत्पादन भएका

झापा कारागारका कैदी-बन्दीको भान्सामा सब्जी बिनाको भात !

भद्रपुर, २५ चैत्र । झापा कारागारका कैदी-बन्दीले पाउने दैनिक सिदा खर्च वापतको रकम रोकिएपछि आर्थिक समस्यामा परेका छन् । सरकारले कैदी-बन्दीलाई चामल नियमित दिएपनि नुन, तेल खर्च वापतको सिदा रकम

मेची अञ्चल अस्पताललाई कोरोना संक्रमण उपचार अस्पताल बनाउने तयारी

झापा, २४ चैत । प्रदेश १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले मेची अञ्चल अस्पताललाई कोरोना संक्रमितको उपचार गर्ने अस्पताल बनाउने बताएका छन् । मेची अञ्चल अस्पताललाई कोरोना उपचार अस्पताल

कुनै बेलाको पीडा, अहिले जीवनको आधार

भद्रपुर, २० चैत । भद्रपुर नगरपालिका वडा नम्बर ५ का लेखबहादुर कार्कीका लागि कुनै बेला मेची नदीको किनार त्रास र पीडाको भारी हुन्थ्यो । वर्षामा मेची नदी कतिखेर पस्ला र

ट्राफिक प्रहरीमा नयाँ नियमः ज्वरो जाँच्ने र क्वारेन्टाइनमा बस्ने

काठमाडौँ, १९ चैत्र । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्यालय प्रवेश गर्ने प्रहरीको पिपिई पोसाक लगाएका स्वास्थ्यकर्मीले अनिर्वाय ज्वरो जाँच गर्ने भएका छन् । बिदामा बसेर फर्किउका ट्राफिक कर्मचारी १४ दिन

कोइरी फर्मको मेवा र अनारस कुहिन लाग्यो ! उपाय केही छ सरकार ?

झापा, १७ चैत । भद्रपुर वडा नम्बर ९ को कोइरी फलफुल तथा तरकारी उत्पादन कृषि फर्मले उत्पादन गरेको लाखौँ मूल्यका मेवा र अनारस बगानमै कुहिने अवस्थामा पुगेको छ । सरकारले

विदेशबाट फर्किएकाको घरमा क्रस चिन्ह

झापा, १७ चैत । मेचीनगर नगरपालिकाले विदेशबाट फर्किएका व्यक्तिको घरमा रातो क्रस चिन्ह लगाउन थालेको छ । कोरोना भाइरस संक्रमण नफैलियोस भनेर मेचीनगर नगरपालिकाले शनिवारबाट १५ वटै वडामा चैत १

लकडाउनको साइड इफेक्टः झापाका मृगौला रोगी मृत्युको मुखमा !

झापा, १४ चैत । सरकारल कोरोना संक्रमण नियन्त्रण गर्न घोषणा गरेको लकडाउनमा यातायात सञ्चालन हुन नसक्दा झापाका मृगौला रोगी मृत्युको मुखमा पुगेका छन् । डायलसिस लागि आवश्यक पर्ने फ्ल्यूड (मृगौला