Logo
निर्वाचन विशेष
बझाङमा एमाले उम्मेदवारलाई ६७७ मतको अग्रता

बझाङ, १६ वैशाख। बझाङ १ को प्रदेशसभामा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले ६७७ मतको अन्तर कायम राखेको छ । आइतबार राति साढे ९ बजे सार्वजनिक मत परिणाम अनुसार एमालेका उम्मेदवार

इलाम – २ मा सुहाङलाई १००१ मतको अग्रता

इलाम, १६ वैशाख । इलाम – २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँगको अग्रता १००० पुर्‍याएका छन् । पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ३७८३ मत

इलाम २ मा एमाले उम्मेदवार सुहाङ ७८० मतान्तरले अगाडि

इलाम, ६ वैशाख । इलाम(२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । फाकफोकथुम गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा उनले कांग्रेस उम्मेदवार डम्बर

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता

काठमाडौं, १६ वैशाख । इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना हुँदा नेम्वाङले दुई हजार ५४२ मत पाएका

बझाङमा मतगणना सुरू

बझाङ, १६ वैशाख । बझाङमा शनिबार भएको प्रदेश सभा (क) को उपनिर्वाचनअन्तर्गत भएको मतदानको मतगणना सुरु भएको छ । बझाङ जिल्ला अदालतको परिसरमा मतगणना सुरु भएको हो । बिहान बसेको

उपनिर्वाचन : इलाममा मतगणाना सुरु

इलाम, वैशाख १६ । इलाम-२ मा भएको उपनिर्वाचनको मतगणाना सुरु भएको छ । सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकको निर्णय अनुसार गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना सुरु गरिएको हो

बझाङमा १ बजेबाट मत गणना हुने

काठमाडौं, वैशाख १६ । बझाङ प्रदेश सभा उपनिर्वाचनको मत गणना दिउँसो १ बजेदेखि हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि मत गणना गर्ने निर्णय गरेको हो ।

इलाम २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय

ईलाम, १६ वैशाख । इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु गरिने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकारी

इलाम उपनिर्वाचन : मतगणना आज

इलाम, १६ वैशाख । इलाम निर्वाचन क्षेत्र २ को मतगणना आइतबार आज बिहानदेखि हुने भएको छ । निर्वाचन क्षेत्रका दुर्गम मानिएका चुलाचुली, माङसेबुङलगायतका क्षेत्रको मतपेटिका राति अबेर मात्र आइपुग्ने भएपछि

बझाङ उपनिर्वाचनमा ५०प्रतिशत मतदान

बझाङ १५ वैशाख । बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ । बिहान ७ बजेदेखि