Logo
शिक्षा
निजी भन्दा कम छैन, सामुदायिक विद्यालय

झापा, १ जेठ । बिर्तामोड नगरपालिका वडा नं.१० को श्री लक्ष्मीनारायण आधारभूत विद्यालय विद्यार्थी र अभिभावकको रोजाईमा पर्दै आएको छ । विद्यालयमा अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय पढाइ हुने भएपछि विद्यार्थी र

विद्यार्थी र अभिभावकको रोजाईमा मोहनमाया विद्यालय

झापा, २७ वैशाख । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको बेला बिर्तामोड नगरपालिका वडा नं.२ चारपानेको मोहनमाया माध्यमिक विद्यालयमा भने सबै विद्यार्थीले भर्ना हुन पाउँदैनन् । सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको

पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी

टीकापुर, २७ वैशाख । कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन् । जानकी–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’अन्तर्गत उनीहरुले खेतीसमेत गरेका छन् । विद्यार्थीले

आजदेखि कक्षा १२ को परीक्षा सुरु, ४ लाख ६७ हजार विद्यार्थी सहभागी हुँदै

भक्तपुर, २६ वैशाख । आजदेखि कक्षा १२ को परीक्षा सुरु हुने भएको छ । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९

कक्षा १२ को परीक्षाको तयारी पूरा

काठमाडौँ, २५ वैशाख । मङ्गलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै

विदेश जाने विद्यार्थीले एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सक्ने

काठमाडौँ, २१ वैशाख । उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब अनलाइनबाटै प्रिन्ट गर्न पाउने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति

पढ्दै कमाउँदै कार्यक्रम ः अदुवा खेतीमा विद्यार्थी

दमौली, १९ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ । गाउँपालिकाले पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम थालनी गरेको हो । विद्यार्थीलाई सीपसँग

काठमाडौँ महानगरले विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउने

काठमाडौँ, १७ वैशाख । काठमाडौँ महानगरपालिकाले विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउने भएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ मार्फत् महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित विद्यालयको नाम र चिह्नमा

मेची पारिको विद्यालय बन्द

झापा, १४ वैशाख । सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि

निजी विद्यालय छोड्दै धमाधम देवी माविमा भर्ना हुँदै विद्यार्थी

बिर्तामोड, १३ वैशाख । नेपाली समाजमा सरकारी र निजी विद्यालयबीचमा निकै ठूलो खाडल रहेको छ । सरकारी विद्यालयमा शैक्षिक गुणस्तरीयताका विषयमा अभिभावकहरुको एक किसिमको गुनासो देखिन्छ । जसका कारण प्रायले