Logo
समाचार
निर्वाचन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौँ, २९ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन

४ महिनामा ३ खर्ब ७८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौँ, २९ मंसिर । चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स २० दशमलव ४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म तीन खर्ब ७८ अर्ब चार करोड रुपैयाँ

विहारमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु

विहार, २९ मंसिर । विहार राज्यको सारण जिल्लाका तीन वटा गाउँमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ ।

शेयर बजार साढे १४ अङ्कले घट्यो

काठमाडौँ, २९ मंसिर । लगातार तेस्रो दिन आज पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर एक हजार आठ सय ८२ दशमलव

ताइवानमा शक्तिशाली भूकम्प

ताइवान, २९ मंसिर । ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का परकम्पन गएको त्यहाँको मौसम विभागले जनाएको छ। बिहीबार मध्याह्नमा हुलियान काउन्टीको तटबाट झण्डै ३०

चाडको मरुभूमिमा बालबालिकासहित २७ जना आप्रवासीको शव फेला

काठमाडौँ, २९ मंसिर । चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिएको छ । चार जना बालबालिकासहित आप्रवासीका २७ शव फेला परेका आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले जनाएको हो । ती आप्रवासीहरू पश्चिम-मध्य

केन विलियम्सनले टेस्ट क्रिकेटको कप्तानी छाडे

न्युजिल्यान्ड, २९ मंसिर । न्युजिल्यान्डको टेस्ट क्रिकेट टोलीबाट केन विलियम्सनले कप्तानी छोडेका छन् । पाकिस्तान भ्रमण अघि विलियम्सनले टेस्ट कप्तानीबाट राजीनामा दिएका हुन् । तर उनी खेलाडीको रुपमा टोलीमा रहनेछन्

आजको मौसम: तराईमा हुस्सु र कुहिरो

काठमाडौँ, २९ मंसिर । आज बिहान तराई भूभागको केही स्थानमा बाक्लो हुस्सु कुहिरो लागेको छ । पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । तराईका

file photo
आप्रावासी बोकेको डुंगा दुर्घटना हुँदा ४ जनाको मृत्यु

बेलायत, २९ मंसिर । फ्रान्सबाट बेलायती किनारतर्फ जाँदै गरेको आप्रवासीहरूले भरिएको एउटा सानो डुंगा इङ्लिस नहरको पानीमा पल्टिँदा चार जनाको मृत्यु भएको बेलायत सरकारले जनाएको छ । फ्रान्सेली र बेलायती

त्रिविका ६२ आंशिक क्याम्पसमा विद्युतीय हाजिरी लागू

काठमाडौँ, २९ मंसिर । महिनामा एकपटक आएर महिनाभरिको हाजिर गर्ने प्रवृतिको अन्त्य गर्न त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसमा विद्युतीय हाजिरी अनिवार्य गरेलगत्तै कार्यविधि बनाउन शुरू गरेको छ । त्रिवि प्राध्यापक