Logo
समाचार
टी-२० विश्व कप: इङ्ल्यान्ड र श्रीलङ्का खेल्दै

अस्ट्रेलिया, १९ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दैछन् । पौने २ बजे सुरु हुने खेल इङ्ल्यान्ड र श्रीलङ्काबीच हुने भए पनि यो खेल इङ्ल्यान्ड

इमरान खानको ज्यान बचाउन हमलाकारीसँग भिड्ने व्यक्ति को हुन् ?

काठमाडौँ, १९ कात्तिक । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि बिहीबार एक बन्दुकधारीले गोली चलाउँदा उनी घाइते भए । त्यस घटना इमरानको पार्टी पाकिस्तान तहरिके इन्साफका एक जनाको मृत्यु भएको छ

विदेशी पर्यटकको सङ्ख्या ७१.९० प्रतिशतले वृद्धि

काठमाडौँ, १९ कात्तिक । विदेशी पर्यटकको आगमनमा उच्च वृद्धि भएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१९ को अक्टोबरको तुलनामा सन् २०२२ को अक्टोबरसम्ममा नेपाल आएका विदेशी पर्यटकको

राष्ट्रपति भण्डारी कात्तिक २१ गते आइसल्याण्ड जाने

काठमाडौँ, १८ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण गर्ने भएकी छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ कार्यक्रममा सहभागी हुन उनी यही कात्तिक २१

हावामा प्रदूषण बढेपछि दिल्लीमा विद्यालय बन्द

भारत, १८ कात्तिक । हावामा प्रदूषण बढेपछि भारतको केन्द्रीय राजधानी दिल्लीमा भोलि प्राथमिक तहका विद्यालय बन्द गरिएको छ । हावाको प्रदूषण मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेपछि शनिवार कक्षा पाँचसम्मका

सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ, १८ कार्तिक । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा

टी-२० विश्व कप: न्युजिल्यान्डले आयरल्यान्डलाई हरायो

एडिलेड, १८ कार्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा न्युजिल्यान्डले आयरल्यान्डलाई हराएको छ । एडिलेडमा शुक्रवार भएको खेलमा न्युजिल्यान्डले आयरल्यान्डलाई ३५ रनले हराएको हो । न्युजिल्यान्डले दिएको एक सय ८६

राष्ट्रपति भण्डारी मुस्ताङमा

मुस्ताङ, १८ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङ पुगेकी छन् । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन एवम् भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने

चन्द समूहसहित केही दलले चुनाव बहिष्कारको घोषणा गरेपछि सुरक्षा रणनीतिमा फेरबदल हुनसक्ने

काठमाडौँ, १८ कार्तिक । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित केही वाम दलले ‘चुनाव बहिष्कार’ गर्ने घोषणा गरेपछि ती समूहका नेता कार्यकर्तामाथि ‘निगरानी’ बढाइएको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडान सुरु

भैरहवा, १८ कात्तिक । हिमालय एअरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ । हिमालयको जहाजले हिजो भैरहवाबाट १ सय ३८ जना यात्रु लिएर मलेसिया उडान गरेको