Logo
समाज
शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे

काठमाडौँ, २१ भदौ । शेयर बजार मङ्गलवार पनि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजार आज २१ दशमलव २२ अङ्कले घटेर एक

झापामा निःशुल्क डायलासिस गराउन पालो कुर्नु पर्दैन

झापा, २१ भदौ । झापाको अर्जुनधारा–७ का ४१ वर्षीय भुपिन राईले आठ वर्षदेखि विर्तामोडको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा लिइरहेका छन् । सुरुका दिनमा पालो नपाउँदा पैसा तिरेर सेवा

हट्यो भारतीय बाटो प्रयोग गनुपर्ने बाध्यता

दोधारा चाँदनी, २१ भदौ । कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ । भीमदत्त नगरपालिका –१२ स्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि यहाँका बासिन्दालाई

हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान

तनहुँ, २१ भदौ । म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख

सिक्लेस हाइड्रोपावरको आईपीओ खुल्दै

काठमाडौँ, २१ भदौ । सिक्लेस हाइड्रोपावर कम्पनीले २९ भदौदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता

साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदै

काठमाडौँ, २१ भदौ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएको छ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ, २१ भदौ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय

आजको मौसम: मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ, २१ भदौ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १,

भिजिट भिसा प्रकरण: अध्यागमन कार्यालयका प्रमुख हटाइए

काठमाडौँ, २१ भदौ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराम शाहीलाई जिम्मेवारीबाट हटाएको छ । मन्त्रालयले कारागार व्यवस्था विभागका महानिर्देशक वासुदेव पौडेललाई त्रिवि अन्तर्राष्ट्रिय अध्यागमन कार्यालय प्रमुखको

कोरोना भाइरस: दुई सय २१ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ, २० भदौ । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार ५८ परीक्षणमध्ये दुई सय २१