Logo
समाज
सिंगो गाउँ नै पहिरोको जोखिममा

बेनी, १४ चैत । गाउँको पुछारबाट पहिरो जान थालेपछि बेनी नगरपालिका-१० पात्लेखेत गाउँका स्थानीयवासी उठीबासको त्रासमा छन् । वर्षौंदेखि जान थालेको बान्द्रेखाल्टी पहिरो र दुई वर्षअघिदेखि जान थालेको पाखेपहिरोले सिंगो गाउँ

पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ्गसहित वर्षाकाे सम्भावना

झापा, १४ चैत । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पनि देशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आगलागी हुँदा एक जनाको मृत्यु

उदयपुर, १४ चैत । उदयपुरको उदयपुरगढी गाउँपालिका-१ शिखरपुरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । आठ घरमा क्षति पुगेको छ । आइतबार दिउँसो लागेको आगोका कारण त्यहाँकी ६८ वर्षीया

पहरो खोपेर बुद्धको मूर्ति

ओखलढुङ्गा, १४ चैत । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका-५, मूूलखर्कमा रहेको नागीभीरको पहरालाई खोपेर बुद्धको मूर्ति बनाइँदै छ । एक वर्षदेखि चार जना मूर्तिकारले निरन्तर मूर्ति खोप्ने काम गरिरहेका छन् । मूर्तिकारले

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

बर्दिया, १३ चैत । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । गुलरिया नगरपालिका-६ बस्ने ३० वर्षीय ईब्रार भन्ने ईबरार अहमद मनिहारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पाेखराकाे वायु प्रदूषण घातक अवस्थामा

पोखरा, १३ चैत । पोखराको वायु प्रदूषण मानव स्वास्थ्यका लागि घातक अवस्थामा पुगेको छ । अहिले पोखरामा वायु प्रदूषण मापन सूचक एक्यूआई दुई सय १७ पुगेको छ । एक्यूआई दुई

सर्लाहीमा पुलबाट बस खस्दा चार जनाकाे मृत्यु

सर्लाही, १३ चैत । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीकाे फुलजाेर खाेलाकाे पुलबाट बस खस्दा चार जनाकाे मृत्यु भएकाे छ भने ३ दर्जन यात्रु घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु भएका चार

चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा १५२ वन्यजन्तु मरे

चितवन, १३ चैत । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन् । तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन् । निकुञ्जका सूचना अधिकारी

चीनका विदेश मन्त्री वाङ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, १३ चैत । नेपालको तीन दिने भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवं विदेश मन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता सुरु भएको छ । विदेश

रातमाटे–केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणमा महत्वपूर्ण सहमति

काठमाडौँ, १३ चैत । नेपाल र चीनबीच विद्युत् आदानप्रादनका लागि महत्वपूर्ण मानिएको ४०० केभी क्षमताको डबल सर्किट रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त भएको छ । परराष्ट्रमन्त्री