Logo
समाज
म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी

सांकेतिक तस्बिर जुम्ला, १६ चैत । जुम्लामा म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी भएका छन् । जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका-५ देपालगाउँको हिमाली बोर्डिङ स्कुलका विद्यार्थीले म्याद

शीलाले दिइन् पत्रकार महासंघको उपचार कोषलाई २५ हजार

झापा, १६ चैत । सञ्चारकर्मी शीला उप्रेती ‘बोजु’ले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई २५ हजार रुपैयाँ प्रदान गरेकी छिन् । बुधबार आफ्नो जन्मोत्सवको अवसर

प्रदेश नं १ मा कृषि र खाद्यसम्बन्धी अनुसन्धान केन्द्र स्थापन गरिने

मङ्गलबारे, १६ चैत । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति डा सुनिलबाबु श्रेष्ठले प्रदेश नं १ मा कृषि र खाद्य सम्बन्धी अनुसन्धान केन्द्र स्थापन गरिने बताएका छन् ।

रुद्र-गौरी-श्री-अम्बिका ओली प्रतिष्ठानद्वारा ५ जना पुरस्कृत हुँदै

झापा, १५ चैत । झापाको भद्रपुरस्थित रुद्र-गौैरी-श्री-अम्बिका ओेली प्रतिष्ठानद्वारा ४ विधामा ५ जना पुरस्कृत हुने भएका छन् । प्रतिष्ठानले यस वर्ष ५ लाख रुपैयाँ पुरस्कार थप गरी ४ विधामा ५

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ, १६ चैत । आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

नेपालका लागि अमेरिकाको राजदूतमा थम्सन प्रस्तावित

काठमाडौँ, १६ चैत । अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले

टिपरको ठक्करबाट २ जना बालिकाको मृत्यु

काठमाडौँ, १६ चैत । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको

देशभरका पालिका अध्यक्षलाई ओलीले सम्बोधन गर्ने

काठमाडौँ, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो २ः०० बजे भर्चुअल माध्यमबाट अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका

प्रभावकारी बनेन सुरक्षित गर्भपतन सेवासम्बन्धी कानुन

काठमाडौँ, १६ चैत । सुरक्षित गर्भपतन सेवालाई कानुनले स्पष्टरुपमा महिलाको स्वास्थ्य अधिकारका रुपमा व्याख्या गरे पनि सो सेवालाई अझै प्रभावकारी बनाउन सकिएको छैन । कानुनी प्रावधान कार्यान्वयन नहुँदा असुरक्षित गर्भपतनको

त्रिभुवन विमानस्थलमा हवाई उडान र अवतरण प्रभावित

काठमाडौँ, १६ चैत । कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण आज पनि प्रभावित भएका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । आज बिहान