Logo
समाज
प्रकृतिमा जीव र विरुवाको जीवनचक्र

प्रकृतिमा एक जीवले अर्को जीवको जीवन निर्माणको काम गरि राखेको हुन्छ । बोट बिरुवाको आवश्यक एनपीके दिने काम सूक्ष्म जीवाणुले गरेको हुन्छ । त्यो जीवाणुलाइ ग्लोकुज दिनेकाम तिनै बोट बिरुवाले

समुन्द्रसँगै

म एकदिनसमुन्द्रको किनारमा गएउसले मलाई हेर्योर त्यसपछि मैले पनि हेरेतर उसले मलाई बुझेनबिस्तारै बिस्तारै हातले स्पर्श गरेअनि उ मुसुक्क हाँस्योम चाहिँ स्तब्ध भएउ पनि जीवनको एक लयमा चलिरहेको छहावाहुरी तुफान

अतिरिक्त क्रियाकलापले मर्ज हुनबाट जोगिएको विद्यालय

झापा, २१ फागुन । विधालयको समय सामान्यतया विहान १० देखी ४ बजे सम्म हो । तर, झापाको पुर्वोत्तर बुद्धशान्ति गाँउपालिका वडा नं. ६ मा रहेको आदर्श आधारभूत विद्यालयमा ३ः३० बजे

मेरो मृत्यु स्वप्न

मलाई आज आफ्नै तस्वीरमा पुष्प गुच्छा चढाउन मन छ ।निराशाले भरिएका दुई चार शब्द पोख्न मन छ ।शोकाकुल आफ्नै आखाँ रसाउन मन छ ।मलाई मेरै तश्बीरमा हार्दीक समबेदना लेख्न मन

मोरङ-सुनसरी सिँचाइ हस्तान्तरणको ५५ वर्षः अझै पूर्ण भएन

विराटनगर, १८ माघ । सरकारको प्राथमिकतामा नपर्दा मोरङ सुनसरी सिँचाइ आयोजना हस्तान्तरण भएको ५५ वर्षमा पनि पूर्ण कार्यान्वयन हुन सकेको छैन । कोशी नदीबाट आयोजनाले सुनसरी र मोरङ जिल्लाको लगभग

राजवंशी समुदायको भाक्कालाई राष्ट्रिय परिकार बनाउन अभियान

बिर्तामोड, ३ माघ । कोचिला गाभुर फ्रन्टले कोच राजवंशी समुदायको भाक्कालगायत खाना परिकारको संस्थागत विकासका लागि सरोकारवालासँग छलफल र अन्तरक्रिया सुरु गरेको छ । गाभुर फ्रन्टको केन्द्रीय समितिले परम्परागत खाना

ताप्लेजुङको साम्योहाङ दरबार भग्नावशेषमा परिणत

ताप्लेजुङ, २७ पुस । ताप्लेजुङ जिल्लाको तमोरखोला क्षेत्र आदिम लिम्बू जातिको इतिहास बोकेको (मुन्धुम)को उद्गम थलोका रुपमा लिइन्छ । हालको नेपालको पूर्वी भागको लिम्बूवान क्षेत्रमा बसोबास गरिरहेका आदिम मूलवासी लिम्बू

वैदेशिक रोजगारबाट फर्किएका युवा आधुनिक सरसफाइ व्यवसायमा

झापा, २१ पुस । वैदेशिक रोजगारबाट फर्किएका युवा यतिबेला स्वदेशमै विभिन्न पेशा र व्यवसायमा रमाउन थालेका छन् । कोही कृषिमा त कोही व्यापार व्यवसायमा । तर दुई वर्ष अघि विदेशीबाटै

झापामा चिनियाँ नागरिकलाई नागरिकता दिनेको पोल खुल्दै

झापा, १३ पुस । नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी चिनियाँ नागरिकलाई कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । फर्जी नागकिता दिने कार्यमा संलग्न इलाका प्रशासन कार्यालय

काँकडभिट्टा नाकामै बन्यो पर्यटक लोभ्याउने देवकोटा पार्क

काँकडभिट्टा, ६ पुस । नेपालको पूर्वी सीमा नाका काँकडभिट्टामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको प्रतिमासहित सुन्दर उद्यान बनेको छ । पर्यटकीय आकर्षणको केन्द्र बनेको देवकोटा पार्कको नामले परिचित यो स्थानमा दिनहुँ