Logo
मुख्य समाचार
काेशी प्रदेश सरकारका तीन मन्त्रीद्वारा राजीनामा

विराटनगर, २६ चैत । कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् । खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा

कोशी सरकारबाट माओवादी केन्द्र बाहिरियो

विराटनगर, २६ चैत । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) फिर्ता हुने भएको छ । सरकारबाट फिर्ता हुने विषयमा संसदीय दलको बैठकमा छलफल भइरहेको र सम्भवत: सोमबारै मन्त्रीहरूले पदबाट राजीनामा

गृहमन्त्रीमाथि अनुसन्धान गर्न संसदीय समिति गठनको अडान कांग्रेसले नछाड्ने

काठमाडौँ, २६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने अडान नछाड्ने निर्णय निकालेको छ । सभापति

जनतामा आशा जगाउने काम मात्र गर्छाैं: मन्त्री गिरी

कास्की, २६ चैत । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताएका छन् । प्रेस चौतारी कास्कीद्वारा

आज उम्मेदवारको नामावली प्रकाशन हुने

काठमाडौँ, २६ चैत । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने भएको छ । आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय

सङ्घीय संसद् भवनको निर्माण सुस्त गतिमा भयो: सभामुख

काठमाडौँ, २५ चैत । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको निर्माण सुस्त गतिमा भएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबार निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गर्दै सभामुख

एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्छौँ: मन्त्री अर्याल

काठमाडौँ, २५ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताएका छन् । आज यहाँ आयोजित पत्रकार

निर्वाचन आयोगद्वारा राखिएका विषय व्यवहारिक छन्: गृहमन्त्री

काठमाडौँ, २५ चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने लोकतन्त्रलाई सुदृढ र निर्वाचन प्रणालीलाई व्यवस्थित तुल्याउन गरी अघि बढाइएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदालाई सार्वभौमसत्ता सम्पन्न संसद्ले थप समृद्ध तुल्याउने बताएका

गलत प्रवृत्तिलाई निरुत्साहित गरेरै छाड्छौ: सञ्चारमन्त्री शर्मा

काठमाडौ, २५ चैत । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफूहरु बेथिती र गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा निरन्तर लागिपरेको बताएकी छन् । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको पाँचौ

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकी, २५ चैत । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८